कप्तानगञ्ज घटनाको विरोधमा विराटनगर तनावग्रस्त: टायर बालेर प्रदर्शन, बजार र यातायात ठप्प ।थारू पाेर्टल

विराटनगर। साउन।१५ सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा शुक्रबार विराटनगरमा उग्र प्रदर्शन भएको छ। प्रदर्शनका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ। गएको आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो। उक्त घटनालाई लिएर सरकार र पीडित पक्षबीच शुक्रबार बिहान मात्रै सहमति जुटेको थियो। सहमतिपश्चात् शुक्रबार दिउँसो मृतकहरूको […]