जहाँ आवश्यकता त्यहाँ बस्नेतको साथ शिक्षादेखि जनसुरक्षासम्म निरन्तर सेवा ।थारू पाेर्टल

साउन।२५। रबिन्द्र बराल वर्षायामसँगै सर्प बस्ती तथा घरभित्र सर्पहरु पस्ने घटना बढिरहेका बेला रतुवामाई नगरपालिका भित्रका आम सर्वसाधारणहरुकाे सुरक्षमा मध्यनजर गर्दै समाजसेवी बलबहादुर बस्नेतले सर्प उद्धारका लागि १३ हजार रुपैयाँ बराबरको अत्यावश्यक आधुनिक सामग्री हस्तान्तरण गरेका छन । बिधालयका बालबालिका हरुका लागि पंखा देखि टिसर्ट तथा गरिब तथा विपन्न विद्यार्थी, युवा र बालबालिकालाई निरन्तर सहयोग […]