निरन्तर दौडमा ५२ वर्षीय प्रकाश धिमाल  ।थारू पाेर्टल

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–५ का प्रकाश धिमाल उमेरले ५२ वर्ष पुगे पनि नियमित दौडमार्फत आफूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्दै आएका छन्। स्वास्थ्य क्षेत्रमा कार्यरत धिमाल विगतदेखि नै बिहानै उठेर दौडने गर्छन्। उनी बिहान करिब ४ बजे उठेर दैनिक दुई घण्टासम्म दौडिने गरेका छन्।   धिमालका अनुसार उनी दैनिक गाउँपालिकाको आसपासका सडकमा करिब […]