मेनु

कराँते खेलकी एरिका सेमिफाइनलमा प्रवेश

कराँते खेलकी एरिका सेमिफाइनलमा प्रवेश

काठमाडौं, असोज ४ । जापानमा चलिरहेको २० औं एसियन गेम्समा कराँते खेलकी नेपालबाट प्रतिस्पर्धा गरिरहेकी एरिका गुरुङ सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको महिला कुमिते ६८ केजीमाथिको तौल समूहको क्वार्टरफाइनल खेलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले हराउँदै एरिका सेमिफाइनलमा प्रवेश गरेकी हु्न । एरिकाले अब फाइनल प्रवेशका लागि काजाकिस्तानकी बेरुल्त्सेभा सोफ्यासँग प्रतिस्पर्धा गर्नेछिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।