पथरीमा तेस्रो रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु ।थारू पाेर्टल
कार्तिक।२७।शुक्रबार पथरीशनिश्चरे। मोरङको पथरीशनिश्चरेमा ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३’ कार्तिक।२७गते शुक्रबारदेखि सुरु भएको छ। बुद्धिचाल संघ पथरीशनिश्चरे...

