समाचार

मोरङको बेलबारीमा क्यामोमाईल खेती संकटमा ।थारू पाेर्टल

बेलबारी नगरपालिका–४ जडिबुटी क्षेत्रमा फुलेको क्यामोमाईल फूल हेर्न र फोटो–भिडियो खिच्न आउनेको भीड बढेसँगै खेती नै नष्ट हुन थालेको छ। सामाजिक सञ्जालमा तस्बिर र भिडियो भाइरल भएपछि दैनिक सयौं मानिस उक्त क्षेत्रमा पुग्न थालेका छन्। किसानका अनुसार फूल फुलेको समयमै मानिसहरू खेतभित्रै पस्ने, बोट कुल्चिने र फूल टिप्ने क्रम बढ्दा उत्पादनमा क्षति पुगेको छ। केहीले […]

राति २:३० बजे आगलागी हुदा कानेपाेखरी दमकल सेवामा । थारू पाेर्टल 

पथरी शनिश्चरे — पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा  राति करिब २:३० बजे आगलागीको घटना भएको छ। आगलागीबाट स्थानीय ज्ञाननाथ अधिकारीको घर र गुवाली तथा चन्द्र अधिकारीको घर र गुवालीमा सामान्य क्षति पुगेको स्थानीयवासीले बताएका छन्। आगो लाग्ने कारण भने खुल्न सकेको छैन। आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल […]

मोरङ–२ मा दिलीप बडियाको प्रतिबद्धता : पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता ।थारू पाेर्टल

कानेपाेखरी। प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिलीप बडिया ले विकास, सुशासन र जनसेवालाई मुख्य एजेन्डा बनाउँदै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवारी दिएका बडियाले क्षेत्रको समग्र विकासका लागि निरन्तर सक्रिय रहने बताएका हुन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा रोजगारी सृजनालाई प्राथमिकतामा […]

देशभित्रकै सम्भावना अनुसार उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने बालेन।थारू पाेर्टल

फागुन।१२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्रकै सम्भावनाअनुसार उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। मंगलबार इटहरी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पूर्वी पहाडमा उत्पादन भएको तरकारी तराईसम्म नपुग्नु दुःखद भएको उल्लेख गरे। उनले तेह्रथुम र पाँचथर मा उत्पादित तरकारी स्थानीय बजारमै खपत हुनुपर्ने बताए। पूर्वी तराईका जिल्लामा पूर्ण क्षमतामा […]

कानेपोखरी गाउँपालिकामा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै ।थारू पाेर्टल

 फागुन। ११।कानेपोखरी । विद्यानन्द चाैधरी कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ आयोजना गर्ने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै प्रतियोगिता फागुन २४ गते देखि ३० गते सम्म सञ्चालन हुने जनाएको छ। प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरू सहभागी हुनेछन्। छात्र–छात्रातर्फ विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइनेछ। सूचनाअनुसार […]

इन्जिनियर थारु चेलीले पूरा गरिन् आमा–बुबाको सपना, बनिन् Google मा पूर्णकालीन सफ्टवेयर इन्जिनियर।थारू पाेर्टल

कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका–४ निवासी आईशा चौधरी विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी Google मा पूर्णकालीन सफ्टवेयर इन्जिनियर पदमा नियुक्त भएकी छन्। उनको यस उपलब्धिले परिवार मात्र होइन, सिंगो कञ्चनपुर र थारु समुदायलाई गौरवान्वित बनाएको छ। बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष लक्ष्मी नारायण चौधरीकी सुपुत्री आईशाले कडा मेहनत, लगनशीलता र निरन्तर प्रयासका कारण […]

श्री शिव र राधाकृष्ण मन्दिर कानेपोखरी २ दलेलीको नयाँ कार्य समितिकाेअध्यक्षमा पुन बस्नेत ।थारू पाेर्टल 

 चैत्र।१६। कानेपोखरी माेरङकाे कानेपाेखरी वडा न २ मा रहेकाे श्री शिव र राधाकृष्ण मन्दिर कानेपोखरी २ दलेलीको २४अैा चुनावी वार्षिक साधारण सभा मन्दिरकै सभाहलमा एक अैापचारीक कार्यक्रम वीच सँमपन्न भएकाे छ ।नेत्रबहादुर बस्नेतकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रममा विभिन्न सँघ सँस्थाबाट अतिथीकाे रूपमा मन्चमा आसिन थिए । मन्दिरमा १वटा एम्वुलेन्स रहेकाे छ ।चुनावी वार्षिक साधारण सभा […]

कानेपाेखरी गाउँपालिकाकाे १ वटा टाेलमा पशु चाेरेर गाउँनै सखाव । थारु पाेर्टल

चैत्र। १५।कानेपाेखरी विद्यानन्द चाैधरी कानेपाेखरी गाउँपालिकाकाे १वटा टाेलमा पशु चाेरेर गाउँनै सखाव वनाएकाे छ । वडा न ७काे सिता धाप भन्नै गाउँमा दाजु भाई मिलेर ३५वटा बाख्रा ३बाेका ४ खसी गरी जम्मा  ४२ वटा बाख्रा  चाेरी गरी पथरीकाे मङ्गलवारे पशु हाटमा कम मुल्यमा बेचेकाे वयान प्रहरीलाई दिएकाे छ । विगत १ वर्षदेखी याे पेशामालागेकाे वताउछन […]

रंगेली अस्पतालमा हाईड्राेसिल र हर्नियाकाे  निशुल्क उपचार हुदै । थारू पाेर्टल

रबिन्द्र बराल  चैत्र १३ बुधबार    माेरङकाे रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्राेसिल र हर्नियाकाे निशुल्क सल्यक्रिया सेवा भईरहेकाे छ ।  प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत  स्वास्थ्य कार्यालय मोरङ्आयोजन र रंगेली अस्पतालकाे सहकार्यमा चैत्र ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिल तथा हर्नियकाे उपचार सुरु गरेको हाे । रंगेली अस्पतालकाे सहकार्यमा ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिलकाे उपचार सुरु […]

जिल्ला प्रसाशन माेरङ र रंगेली प्रहरीमा धाउदा समेत न्याय पाएनन्  प्रकाशले ।थारू पाेर्टल

चैत्र ६ बुधबार रबिन्द्र बराल मोरङको सुनबर्सी नगरपालिका ४ बस्ने बर्ष ३२ का प्रकाश सरदारले विगत पाँच वर्ष अगाडि वैदेशिक रोजगारीका लागिदिने भन्दै रंगेली ७ बस्ने मफुस खानलाई आफुले ८९ हजार ५ सय रुपैयाँ दिएकाे र राेजगारीका लागि मेडिकल चेकजाँच गर्दे समस्या भए पछि आफू बिदेश नजाने भने पछि एजेन्ट मफुस खानलाई मैले पैसा फिर्ता […]