नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव ।थारू पाेर्टल

२९।बैशाख।कानेपाेखरी। नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा शनिबार कोशी प्रदेश कार्यालयले बीमा क्षेत्रसँग आबद्ध बीमक तथा सर्वेयरहरूबीच क्रिक्सल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता विराट स्पोट्र्स जोनमा सम्पन्न भएको हो । प्रतियोगितामा जीवन बीमा कम्पनीतर्फ दुई टोली, निर्जीवन बीमा कम्पनीतर्फ दुई टोली, माइक्रो लाइफ बीमाबाट एक टोली, माइक्रो नन–लाइफबाट एक टोली, बीमा कम्पनीका प्रदेश प्रमुख […]
अजम्बरी साना किसान कृषि सहकारी संस्था लिमिटेड को प्रारम्भिक साधारणसभा सम्पन्न।थारू पाेर्टल

बैशाख।२९।कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका–२ केरौनस्थित सहकारीको तोरी मिल भवनमा आइतबार आयोजित साधारणसभा संस्थाको एकीकरणपछिको पहिलो साधारणसभा हो । अजम्बरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान कृषि सहकारी संस्था लिमिटेड बीच एकीकरण भई स्थापना भएको सहकारीको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सविता राईको संयोजकत्वमा रहेको ११ सदस्यीय तदर्थ समितिले सम्पन्न […]
कानेपोखरी गाउँपालिका पशु शाखाले कृषी सामाग्री वितरण गर्याे ।थारू पाेर्टल

२९। वैशाख, कानेपोखरी । सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र पशु शाखा प्रमुख डम्बर राईले सामाग्री हस्तान्तरण गरेका हुन् । निवेदन दिएका ३४ जनालाई एक चक्के गाडी (ह्वीलब्यारो) तथा ३७ जना कृषकलाई गाई–भैँसीका लागि ओछ्याउने गुन्द्री (काउम्याड) वितरण गरिएको थियो । पशु शाखा प्रमुख राईका अनुसार करिब ६ लाख रुपैयाँ बराबरको सामाग्री ५० […]