बयरवन खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण। थारूपाेर्टल

असार।२१।कानेपोखरी, मोरङ । विद्यानन्द मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित बयरवन खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व औपचारिक रूपमा उपभोक्ता समितिकाअध्यक्ष विजयगोपाल गड्तौलालाई हस्तान्तरण गरिएको छ । कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरी (इटहरी) ले आयोजना सम्पन्न गरी समितिलाई स्वामित्व सुम्पेको हो । आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच […]

पञ्चायत माविमा अभिभावक भेला: पूर्व शिक्षक र कोषदाताहरू सम्मानित।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता पथरी शनिश्चरे, २१ असार मोरङको पथरी शनिश्चरे-१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच अभिभावक भेला, सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको आफ्नै प्राङ्गणमा शनिबार आयोजित उक्त कार्यक्रममा विद्यालयको मुखपत्र ‘पञ्चायत वाणी’ को लोकार्पण समेत गरिएको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा लामो समय योगदान पुर्‍याएर अवकाश पाएका पूर्व […]