फोनिज मोरङको २७औँ स्थापना दिवस: पत्रकार लिम्बु पुरस्कृत, २५० जनाको आँखा परीक्षण ।थारू पाेर्टल

कानेपाेखरी।साउन।२४ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आफ्नो २७औँ स्थापना दिवस सामाजिक उत्तरदायित्व र पत्रकारिताको सम्मानलाई जोड्दै भव्य रूपमा मनाएको छ। पथरीशनिश्चरे नगरपालिका-९, रिगुवास्थित सिंहबहिनी माध्यमिक विद्यालयमा शनिबार आयोजित एक विशेष समारोहका बिच पुरस्कार वितरण तथा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो। फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षता तथा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापोको […]

मानवीय सेवामा जीवन समर्पित बन्दै बलबहादुर ।थारू पाेर्टल

साउन। २३ शनिवार समाजमा परिवर्तन ल्याउन सधैं ठूलो पद, ठूलो संस्था वा ठूलो सम्पत्ति नै आवश्यक पर्दैन। दृढ इच्छाशक्ति, सेवाभाव र अरूको दुःखमा साथ दिने मन भए पुग्छ भन्ने उदाहरण बनेका छन् रतुवामाई नगरपालिकाका समाजसेवी तथा बुद्धिजीवी बलबहादुर बस्नेत।विगत लामो समयदेखि बस्नेतले आफ्नै मेहनतबाट कमाएको रकमको एक हिस्सा शिक्षा, स्वास्थ्य, धार्मिक तथा सामाजिक क्षेत्रमा खर्च […]