१२।फागुन।विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले मंगलबार विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीका विद्यार्थीहरूले सडकमा निस्किएर खुसियाली मनाएका छन् । उनीहरूले […]
Author: Bidhyanand Chaudhary
उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा आफन्त र स्थानीयबासी विराटनगर मा ।
११।फागुन। कानेपाेखरी । उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै आफन्त र स्थानीयबासी विराटनगर आएका छन् । २ दिन इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका आफन्त र […]
उर्लाबारीमा एक युवकको शंकास्पद मृत्यु अनुसन्धानमा लापरवाही ।
१०।फागुन।उर्लाबारी मोरङको उर्लाबारीमा एक युवकको शंकास्पद मृत्यु भएको छ । घटनाको अनुसन्धानमा लापरवाही भएको भन्दै आफ्न्तले ईलाका प्रहरी कार्यालय उर्लाबारी परिसरमा नाराबाजी गरेका छन् । ३१ वर्षीय प्रविन बाँस्तोलाको मृत्यु […]
ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गर्दै, यात्रु तथा सर्वसाधारण चकित ।
१० फागुन ।कानेपाेखरी उर्लाबारीको पूर्व बस स्टेण्ड झापाकाे सिमानामा रहेकाे ट्राफिक प्रहरीको बिट अगाडी आज बिहान देखी ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गर्दै गर्दा यात्रु तथा सर्वसाधारण लाई चकित बनाएकाे […]
मनमोहन गान्धी मार्ग निर्माणका विषयमा जनप्रतिनिधिहरु छलफल गर्दै ।
१० फागुन।पथरी शनिश्चरे, पूर्वपश्चिम हुलाकी सडक अन्तर्गत डाइनिया जोडने उत्तरदक्षिणको मनमोहन गान्धी मार्ग (सडक) को पथरी शनिश्चरे खण्डमा निर्माण हुँदै गरेको सडकको अवस्थाका बारेमा स्थानीयसँग छलफल भएको छ । मुख्य […]
सवारी दुर्घटनामा परेर उर्लाबारीमा दुई युवाको मृत्यु ।
१०।फागुन।उर्लाबारी मोरङको उर्लाबारी नगरपालिका वडा नं–४ भद्रमारी चोकदेखी पूर्व–पश्चिमकाे बाटाेमा राति भएको सवारी दुर्घटनामा परेर दुई युवाको मृत्यु भएको छ । अगाडि रहेको गाडीलाई ओभरटेक गर्न खाेजदा ट्रकमा तीव्र गतिमा […]
पथरी शनिश्चरेकाे २ नं वडामा लघु उद्यम विकास तालिम ।
१० ।फागुन।पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप वडा नम्बर २ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर […]
नेपालकाे जन्मदिनकाे अवसरमा कानेपाेखरीका ३ सामुदायिक विद्यालयलाई न्यानाे कपडा ।
९।फागुन।कानेपाेखरी विद्यानन्द चाैधरी कानेपाेखरी गाउँपालिका वडा नं २ निवासि दिपक नेपाल शंकर हाल प्रवास मा रहेका उहाँकाे छाेरा ससाङक नेपालकाे जन्मदिनकाे अवसरमा कानेपाेखरीका ३ सामुदायिक विद्यालयलाई २० २० वटाका दरले […]
कौसीखेतीका लागि सहजिकरण सहित सामग्री वितरण ।
९ ।फागुन। पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरको वडा नम्बर १ मा पर्ने पथरी बजार क्षेत्रमा कौसीखेतीमा सहयोग पुर्याउँदै आज नगरपालिका कार्यालयले खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ । वडाध्यक्ष […]
कक्षा ५ सम्मका सामुदायिक विद्यालयका लागी दिवा खाजा व्यवस्थापनकाे पथरी शनिश्चरे बैठक ।
९ फागुन।पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका कक्षा ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा व्यवस्थापनका विषयमा नगरको ‘दिवा खाजा व्यवस्थापन कार्यक्रम कार्यान्वयन् संयन्त्र उपसमिति’को आज […]