मेनु

ताजा अपडेट

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३  हुदै ।थारू पाेर्टल

आदिवासी जनजाति चलचित्र महासंघले जेठ १७ गतेदेखि तीन दिनसम्म ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आयोजना गर्ने भएको छ...

कानेपोखरीमा तीनदिने विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न ।थारू पाेर्टल

१४, जेठ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ले चारवटा विधामा सञ्चालन गरेको तीनदिने गाउँपालिका स्तरीय ‘विद्यार्थीहरुको प्रतिभा पहिचान’ कार्यक्रम सम्पन्न...

सुनसरीको बराहक्षेत्रमा जंगली हात्तीको छावा मृत फेला ।थारू पाेर्टल

सुनसरी, जेठ ,१४  सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बीस आरडी पूर्व गहने खोलाको दहमा जंगली हात्तीको एक...

बसपार्ककाे शौचालय अधुरै कहाँ गयो बजेट ?थारू  पाेर्टल

जेष्ठ १४ बिहीबार रबिन्द्र बराल मोरङको रङ्गेली ७ काे मुख्य बसपार्कमा यात्रुहरूलाई सहज सेवा दिने उद्देश्यले निर्माण सुरु गरिएको सार्वजनिक...

वृक्षारोपणमा गाेडमेल नहुँदा बिरुवा झारले ढाकियाे ।थारू पाेर्टल

जेष्ठ ,९ शनिबार रबिन्द्र बराल रङ्गेली नगरपालिकाद्वारा वृक्षारोपण गरिएका सडक किनारका बिरुवाहरू घाँसले ढाकिएकाे रहेता पनि संरक्षण भने हुन सकेको...

ट्रेलब्रिज निर्माण सम्पन्न भएपछि स्थानीय खुसीले हर्षित ।थारू पाेर्टल

जेष्ठ ८ शुक्रबार रबिन्द्र बराल मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँ जोडिने रतुवा खोलामा झुलुङ्गे पुल (ट्रेलब्रिज) निर्माण कार्य सम्पन्न...

रङ्गेली बचत द्वारा स्वास्थ्य शिविर सम्पन्न।थारू पाेर्टल

जेष्ठ ५। रबिन्द्र बराल  मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले एकदिने निःशुल्क...

शिक्षमा राम्रो गुणस्तर रहेको दावी गर्ने नगरपालिकाकाे अवस्था । थारू पाेर्टल

बैशाख ३०,बुधबार  रबिन्द्र बराल  मोरङको सुनबर्सी नगरपालिका वडा नम्बर ५ मा रहेको गुलेश्वर प्राथमिक विद्यालय र वडा नम्बर ४ मा...