सहकारी

रङ्गेली बचत द्वारा स्वास्थ्य शिविर सम्पन्न।थारू पाेर्टल

जेष्ठ ५। रबिन्द्र बराल  मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा सयौं सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। रंगेली बचतकाे  आयोजना तथा उज्यालो युथ नेटवर्क र उज्यालो गुप्तरोग […]

अजम्बरी साना किसान कृषि सहकारी संस्था लिमिटेड को प्रारम्भिक साधारणसभा सम्पन्न।थारू पाेर्टल

बैशाख।२९।कानेपोखरी।  मोरङको कानेपोखरी गाउँपालिका–२ केरौनस्थित सहकारीको तोरी मिल भवनमा आइतबार आयोजित साधारणसभा संस्थाको एकीकरणपछिको पहिलो साधारणसभा हो । अजम्बरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान कृषि सहकारी संस्था लिमिटेड बीच एकीकरण भई स्थापना भएको सहकारीको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सविता राईको संयोजकत्वमा रहेको ११ सदस्यीय तदर्थ समितिले सम्पन्न […]

सद्भावले गर्‍यो रक्तदान कार्यक्रम ।थारू पाेर्टल

चैत्र १८, बुधबार | रबिन्द्र बराल “रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले यसपटक पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको जनाएको छ। ६९ औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रम बुधबार सम्पन्न भएको […]

यस बर्षकाे सहकारी दिवस कानेपाेखरीमा हुने ।थारू पाेर्टल

१६, साेमबार ।कानेपाेखरी ६९औं राष्ट्रिय सहकारी दिवस मोरङकाे कानेपाेखरीमा  हुने भएको छ । कानेपोखरी गाउँपालिकाको वडा न ६ रमाइलोमा मनाउन लागिएको हाे । समारोहलाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि मोरङ जिल्ला सहकारी संघका अध्यक्ष एवम् कार्य सम्पादन समितिका संयोजक राकेश दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न १२ वटा उपसमितिहरू गठन गरिएकाे छ ।मोरङमा […]

सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको १६औं वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, माघ-१७ गते सहकारी कर्मचारी संगठन पथरिशनिश्चरेको १६औं वार्षिक साधारणसभा पुरस्कार – सम्मान कार्यक्रम तथा वन कार्यक्रम सम्पन्न भएको छ। आज बुधबार मोरङ्गको पथरी शनिश्चरे वडा नं १ ० स्थित सिरीजङ्गा धार्मिक स्मृति वन तथा पर्यटकीय स्थलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय सहकारी बैङ्क लि., कोशी प्रदेश प्रमुख प्रभु पोखरेलको प्रमुख आतिथ्यता […]

लर्ड बुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम जसमा १ सय ९ जनाले दान गरे रगत ।थारु पाेर्टल

पथरी शनिश्चरे, समाचारदाता,पुस-२६ गते मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। बिहीबार उक्त साकोसले आफ्नै कार्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा १ सय ९ जना विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको हो। “रक्तदान: जीवनदान” भन्ने मूल नाराका साथ लडबुद्ध साकोसद्वारा […]

सद्भावकाे १५ ओै बार्षिक साधारणसभा सम्पन्न । एभिन्युज टेलिभिजनका माेरङ रिपोर्ट रबिन्द्र बराल सम्मानित। पाेर्टल

पुस २४। रबिन्द्र बराल “      किहले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्नेे मुल नाराकाे साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १५ ओै वार्षिक साधारणसभा सम्पन्न ग भएको छ। रंगेली ७ स्थित आफ्नै भवनमा सहकारीलेे उक्त कार्यक्रम गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ८०/८१ को आयव्यय प्रस्तुत समेत गरिएको […]

हाँसो र रोदनको साथ शिक्षण सिकाई र शैक्षिक व्यस्थापन सम्बन्धि उत्प्रेरणा दिदै हरिश ओली ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, मङ्सिर -१५ गते फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका […]

पथरीमा नगरस्तरीय लोक नृत्य प्रतियोगिता ।थारु पाेर्टल

पथरिशनिश्चरे समाचारदाचा, प्याब्सन नगर कार्य समिति ,पथरी शनिश्चरेको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भुपु सैनिक अंग्रेजी स्कूल […]

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि., विराटनगर तेहौ वार्षिक साधारण सभा सम्पन्न l

राजेश कुमार राजवंशी माेरङ्ग जिल्लका केही सँचार कर्मीहरुले सँचालन गरेकाे  सहकारीकाे साधारण सभा समपन्न भएकाे छ । सानो पूँजीबाट सुरु गरेको सहकारीको शेयर पूँजी आ.व. ०८०/०८१ सम्म शेयर पूँजी रु.२४लाख३५हजार८सय।- भएको छ भने पूँजी तथा दायित्व रु.१,०७,०८, १५७/९० पुगेको छ । २०८१ असारसम्म महिला १६ जना र पुरुष १०२ जना समेत शेयर सदस्य ११८ जना पुगेका […]