पथरी शनिश्चरे, समाचारदाता,पुस-२६ गते मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। बिहीबार उक्त साकोसले आफ्नै कार्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा १ सय ९ जना विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको हो। “रक्तदान: जीवनदान” भन्ने मूल नाराका साथ लडबुद्ध साकोसद्वारा […]
पथरी शनिश्चरे समाचारदाता, मङ्सिर -१५ गते फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका […]
पुस ८ साेमबार नेपाल औषधि व्यवसायी संघले व्यवसायहरु लाई संङ्गढित गर्ने उदेश्यले रंगेलीमा अन्तक्रिया कार्यक्रम गरेको छ । रंगेली अस्पतालकाे सभाहलमा भएको कार्यक्रममा रतुवामाई नगरपालिका , सुनबर्षि नगरपालिका , रंगेली नगरपालिका र धनपालथान गाउँ पालिका , कानेपोखरी गाउँ पालीका जहदा गाउँ पालीका र कटहटी गाऊपालिकाका औषधि व्यवसायीक संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। […]
माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना भएको थियोे । नागरिककाे शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ एवं सबल बनाउन उक्त कार्यक्रम सन्चालन गर्दे आईरहेकाे छ । हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरलाई स्वास्थ्य […]
संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइडमा काम गरेर फर्किने क्रममा अनियन्त्रित भएर […]
पथरी शनिश्चरे समाचारदाता, कार्तिक -३ गते । मोरङ पथरीशनिश्चरे–७ कोसेली चोक निवासी ६५ वर्षिय यमनाथ शर्मा भट्टराईकाे दुवै मृगौला फेल भएर उपचारका लागि सहयोग मागिरहनु भएको छ। विगत १० वर्षदेखि उनी दुवै मृगौला फेल भएर आयुर्वेदिक औषधीको भरमा बाँचिरहेका भट्टराईले पछिल्लो दिनमा विमारले च्याप्दै गएपछि थप उपचारका लागि सहयोगको याचना गर्नु भएकाे छ। सुरुमा सिलिगुडीको […]
असाेज। १६ ।बुधबार रबिन्द्र बराल माेरङकाे जिल्ला अस्पतालकाे रुपमा रहेकाे रंगेली अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालबाट दैनिक ५सय देखि ७सय सम्म बिरामीहरूले सेवा समेत लिँदै आइरहेका छन् । पछिल्लो समयमा रंगेली अस्पतालले सेवा सुविधा बडेपछि अहिले अस्पतालबाट सेवा लिने हरुकाे घुईचाे लाग्न थालेकाे छ। रंगेली […]
रंगेली अस्पतालमा केही महिनायता बिरामीको चाप वडे संगै बिरामीहरुकाे रगत परिक्षण गर्दे उनिहरुमा रक्तअल्पता (शरिरमा ब्लड कमि) हुने समस्यामा देखिन थालेको छ । रंगेली अस्पताल उपचार गराउन रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका धनपालथान गाउँपालिका , कानेपाेखरी नगरपालिका तथा भारतका सिमाक्षेत्रहरुबाट उपचारका लागि रंगेली अस्पतालमा बिरामीहरु उपचारका लागि आउने गरेका छन । बिगतका दिनहरुमा दैनिकी […]