राजनीति

हाँसो र रोदनको साथ शिक्षण सिकाई र शैक्षिक व्यस्थापन सम्बन्धि उत्प्रेरणा दिदै हरिश ओली ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, मङ्सिर -१५ गते फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका […]

पथरीमा नगरस्तरीय लोक नृत्य प्रतियोगिता ।थारु पाेर्टल

पथरिशनिश्चरे समाचारदाचा, प्याब्सन नगर कार्य समिति ,पथरी शनिश्चरेको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भुपु सैनिक अंग्रेजी स्कूल […]

३३औ विश्व अपाङ्ग दिवसकाे अवसरमा कानेपाेखरीका ४ जनालाई गरे सम्मान ।थारु पाेर्टल

विद्यानन्द चाैधरी  ३३औ अपाङ्ग दिवसकाे अवसरमा कानेपाेखरी गाउँपालिकाकाे आयाेजना तथा महिला बालबालिका शाखाकाे स‌ँयुक्त आयाेजनाका समन्वय तथा सहयाेगी सँस्था  लुथरण सामुदायीक कल्याण समाज  नव प्रगती सँस्था OPD कानेपाेखरीकाे सहयाेगी सँस्थाकाे समन्वयमा  कानेपाेखरी गाउँपालिकाकाे सभाहलमा  मँसिर १८गते एक कार्यक्रमकाे आयाेजना गरी समपन्न भएकाे छ । उक्त कार्यक्रममा कानेपाेखरी गाउँपालिकाकाे  उपाध्यक्ष भाेला प्रसाद अधिकारीकाे अध्यक्षतामा सँचालन भएकाे […]

जिप्रका मोरङद्वारा पथरीमा नागरिक सुनवाई कार्यक्रम l

पथरी शनिश्चरे समाचारदाता असोज- २४ गते मोरङको पथरिशनिश्चरेमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। पथरी शनिश्चरे वडा नं १ मा रहेको नर्वदेश्वर शिवालयको सभाहलमा नागरिक समाजको गुनासा, सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। नजिकिँदै गरेका नेपालीहरुको महान् चाड दसैँ, […]

विद्यालय व्यवस्थापनको निर्वाचनमा काँग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित ।थारु पाेर्टल

असाेज -७ गते कानेपाेखरी  मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको […]

एउटा पालिकाविरुद्ध गरेको आन्दोलनलाई अर्को पालिकाका प्रमुखहरुले साथ दिदै ।

भदाै।२८।कानेपाेखरी मोरङको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसले केही दिनयता आन्दोलन गरिरहेको छ ।जसमा नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै विरोधमा भइरहेको आन्दोलनमा अनेक दृष्य देखिन्छ । एउटा राजनीतिक दलले एउटा पालिकाविरुद्ध गरेको आन्दोलनलाई अर्को पालिकाका प्रमुखहरुले साथ दिइरहेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आफैं आन्दोलनकारी बनेर नाराबाजी र प्रदर्शनमा सहभागी भए । […]

पञ्चायत माविको लागू पदार्थ दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी ।

पथरीशनिश्चरे समाचारदाता, भदाै-२८ गते मोरङको पथरी शनिश्चरे- १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले लागू पदार्थ र दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालेको छ। आज शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अघिल्लो दिन ” बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ आयोजित प्रभातफेरीमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध प्लेकार्ड सहित पम्पलेट बाँड्दै विद्यार्थीहरुले विभिन्न नारा लगाएका […]