असाेज। १६ ।बुधबार रबिन्द्र बराल माेरङकाे जिल्ला अस्पतालकाे रुपमा रहेकाे रंगेली अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालबाट दैनिक ५सय देखि ७सय सम्म बिरामीहरूले सेवा समेत लिँदै आइरहेका छन् । पछिल्लो समयमा रंगेली अस्पतालले सेवा सुविधा बडेपछि अहिले अस्पतालबाट सेवा लिने हरुकाे घुईचाे लाग्न थालेकाे छ। रंगेली […]
मोरङ रंगेली नगरपालिका वडा नम्बर ९ स्थित शान्तिचोकमा आईतवार बेलुकी आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षती भएको छ । मुकुन्द प्रसाद कोइरालाको अढाइ तले काठको घरमा अचानक बिधुतकाे तार सर्ट भइ आगलागि हुदा घरमा रहेकाे नगद ५० हजार रुपैयाँ सुन , चाँदी,,लत्ताकपडा ,खाधन्य लगायत पुर्ण रुपमा जलेर नष्ट भएको छ। आगाे नियन्त्रणमा रंगेली नगरपालिकाकाे […]
असाेज ८ मंगलबार रंगेली ९ धनजुवामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। खेतमा घाँस काट्ने क्रममा सोही स्थान बस्ने लुखीराम हेमरनको श्रीमती बर्ष २८ कि साकराे हेमरमकाे मंगलबार दिउँसो १२:३० बजे चट्याङ पर्दा निजकाे घटना स्थलमै मृत्युु भएको रंगेली प्रहरीले जनाएको छ । चट्याङबाट २२ बर्षकाे बिनिता हेमरमकाे कान बाट व्लड आएपछि उनको रंगेली […]
असाेज -७ गते कानेपाेखरी मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको […]
विद्यानन्द चाैधरी असाेज।७ तेह्थुमकाे आठराई गाँउपालिका वडा न २मा विगत १ महिनादेखि CHITF टेक्वनाडाे खेल सँचालन भइरहेकाे छ। गुरु माैसम लिम्वुले प्रशिक्षण गराई रहेकाे छ । CHITF टेक्ववानडाे सँघ काेशि प्रदेस अध्यक्ष युवराज भुजेलकाे टाेली गई एक औपचारीक कार्यक्रम गरी तेह्थुम CHITF टेक्वनाडाे सँघ नरेनद्र कुमार लिम्वुकाे अध्यक्षतामा ९जनाकाे जिल्ला कार्य समिती गठन भएकाे छ। […]
पथरिशनिश्चरे, असोज ।७ मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं.–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँ २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूलघाटबाट आज १० बजे […]
भदाै।२८।कानेपाेखरी मोरङको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसले केही दिनयता आन्दोलन गरिरहेको छ ।जसमा नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै विरोधमा भइरहेको आन्दोलनमा अनेक दृष्य देखिन्छ । एउटा राजनीतिक दलले एउटा पालिकाविरुद्ध गरेको आन्दोलनलाई अर्को पालिकाका प्रमुखहरुले साथ दिइरहेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आफैं आन्दोलनकारी बनेर नाराबाजी र प्रदर्शनमा सहभागी भए । […]
भदाै।२८।कानेपाेखरी मोरङको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसले केही दिनयता आन्दोलन गरिरहेको छ ।जसमा नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै विरोधमा भइरहेको आन्दोलनमा अनेक दृष्य देखिन्छ । एउटा राजनीतिक दलले एउटा पालिकाविरुद्ध गरेको आन्दोलनलाई अर्को पालिकाका प्रमुखहरुले साथ दिइरहेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आफैं आन्दोलनकारी बनेर नाराबाजी र प्रदर्शनमा सहभागी भए । […]
रंगेली अस्पतालमा केही महिनायता बिरामीको चाप वडे संगै बिरामीहरुकाे रगत परिक्षण गर्दे उनिहरुमा रक्तअल्पता (शरिरमा ब्लड कमि) हुने समस्यामा देखिन थालेको छ । रंगेली अस्पताल उपचार गराउन रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका धनपालथान गाउँपालिका , कानेपाेखरी नगरपालिका तथा भारतका सिमाक्षेत्रहरुबाट उपचारका लागि रंगेली अस्पतालमा बिरामीहरु उपचारका लागि आउने गरेका छन । बिगतका दिनहरुमा दैनिकी […]
काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे जानकारी काेशी प्रदेश सिएच आई टिएफका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गुरु युवराज भुजेलले एक कार्यक्रम मार्फत जानकारी गराउनु भयाे । माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाबाट सुरु गरेकाे टेक्वान्डाे खेलमा अहिले काेशी प्रदेशकाे तेह्रथुमकाे आठराई, माेरङ्गकाे कानेपाेखरी, रङ्गगेली ,बेलबारी ,ईलाम लगायतका ठाउँहरुकाे सिएच आई टिएफ टेक्वान्डाे खेल सँचलनमा आएकाे […]