माघ ९ बुधबार मोरङकाे धनपालथान गाँउपालिका २ गोशाई पोखरी दशगजा नजिकै बाट अबैध चाँदी बरामद भएको छ। प्रहरीको गोप्य सुचनाको आधारमा प्रहरी शिव कटुवालको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेकी एक महिलाले प्रहरीलाई देखेपछि निजले कपडामा लुकाएर ल्याउदै गरेको चाँदी फ्यालेर भागेपछि फालेको पोको खोली हेर्दा चाँदी जस्तो देखिने धातुका गरगहना १६०० ग्राम […]
९।माघ।कानेपाेखरी कानेपाेखरी गाउँपालिकामा माघ ९गते बुधवारअपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार पालिकामा विभिन्न प्रकारका १८ जना अपांगता भएका ब्यक्तिलाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको हो । सामाग्रीहरुमा ट्राइसाइकल , कृतिम खुट्टा, साइम्स, वकर, लौरो, बैशाखी, cp कुर्सी लगायत सहायक सामाग्री पालिका अध्यक्ष राजमती इङ्गनाम,उपाध्यक्ष भोला प्रसाद अधिकारी र […]
माघ।४।झोराहाट नेकपा (एमाले) मोरङ संगठन विभागको आयोजनामा झोराहाटमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा मोरङको १७ वटै पालिकाबाट सयौँ नेता कार्यकर्ताको सहभागीतामा कार्यशाला गोष्ठि सम्पन्न भएको हो । सो अवसरमा सम्बोधन गर्दै नेता राईले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले […]
माघ।३।कानेपाेखरी कानेपोखरी गाउँपालिका द्वारा सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधारका लागि कानेपाेखरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम माघ ३ गते शुरु भएको छ । बिहिबार पालिकाको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको क्षमता विकास तथा वडा अध्यक्ष सँग संयुक्त कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक बिधालयको गुणस्तरमा सुधार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकाे हो । पालिका अध्यक्ष राजमती […]
पथरी शनिश्चरे समाचारदाता, माघ-२ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन आज बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल टिमहरू विजयी भएका छन् । आज बुधबार पथरिशनिश्चरे वडा नम्बर १ को जाँते मोडमा आजदेखि सञ्चालित […]
पथरी शनिश्चरे समाचारदाता, माघ।२। छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छिन् । पढ्ने उमेरको लक्का जवान छोरीको दुवै मृगौला फेल भएपछि उनी इन्तु न चित्नु भएकी छिन् । मोरङ पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी छोरी १७ वर्षीया सलिना राईको दुवै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी छिन् […]
माघ २ बुधबार रबिन्द्र बराल माेरङकाे सुन्वर्सि नगरपालिका ५ ले आफ्नो बडा भित्र रहेका ५ बटा सामुदायिक बिधालय हरुमा अध्यन गर्ने बालबालिका हरुका लागि खेलकुदका सामाग्री बितरण गरेको छ । एक कार्यक्रमकाे आयोजना गर्दे बडाले श्री गुलेश्वरी आधारभूत विद्यालय , श्री जनता आधारभूत विद्यालय , श्री विष्णु आधारभूत , श्री रामजानकी आधारभूत विद्यालय , श्री […]
राजेश कुमार राजवंशी माघ।२।विराटनगर विराट राजवंशी समुदायले माघ १गते मंगलबारका दिन तिला सुकरात पर्व मनाएका छन् । पर्वको अवसरमा विराट राजवंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजा, च्युरा, तिलको लड्डु खाएर शुभकामना आदान प्रदान गरेको छ । राजवंशी समाज उत्थान समिति केन्द्रिय सदस्य सिधुलाल राजवंशीले तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वका बारेमा […]
कानेपाेखरी । पाैष।२८।साेमवार कानेपाेखरी गाउँपालिकामा निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप सचालन भइरहेकाे छ । माेरङ्गकाे कानेपाेखरी गाउँपालिका पशु सेवा शाखा बयरवनकाे आयाेजना निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप गाउँपालिकाकाे प्राङ्गगणमा पाैष २८गते देखि सचालन भईरहेकाे छ ।गाउँ घरकाे कुकुर सकलन भने २७ गते गरेका थिए । याे कार्यक्रम २दिन सम्म […]
पथरीशनिश्चरे । पुस।२७ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा मोरङको छेठाै अधिवेशन पथरीशनिश्चरेकाे हरियाल वनमा आज पुस २७गते दिनेश सुब्बाकाे अध्यक्षमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनले नयाँ माेड लिदै कार्यसमिती चयन भएकाे छ । अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वनको सभाहलमा शनिवार सम्पन्न फोनिज […]