फागुन ।२५।कानेपोखरी विद्यानन्द चाैधरी कानेपोखरी गाउँपालिकाकाे आयाेजनामा तथा लुथरन कल्याण समाजकाे सहयाेगमा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८१ विभिन्न कार्यक्रम गरी सम्पन्न भएकाे छ ।कानेपोखरी गाउँपालिका वडा न ५ भाैसावारीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा पदमा कार्कीकाे अध्यक्षतामा सचालन भएकाे कार्यक्रम गापा अध्यक्ष सरकार प्रमुख राजमति ईङनामकाे प्रमुख आतिथियता रहेकाे थियाे भने अतिथिहरुमा औरेक बाट खेम […]
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन प्रवर्द्धन र विकास दीर्घकालीन सोचका साथ गर्नुपर्ने बताउनुभएको छ। आज फागुन २४गते इटहरीमा आयोजित कोशी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा उहाँले पर्यटन क्षेत्रको विकास एकदिने अभियान नभई निरन्तर गरिरहनुपर्ने काम भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो- “पर्यटनको विकास […]
फागुन। २४ रबिन्द्र बराल हुलाकी राजमार्गको बहुप्रतिक्षित रतुवापुल निर्माणकार्य सम्पन्न भए पछि बिराटनगर हाटखाेला, रंगेली ,डाईनिया आमवारी हुदै झापाकाे गाैरीञ्ज सम्मकाे लागि सार्वजनिक यातायात सन्चालमा आएको छ । बिराटनगर देखि गाैरिञ्ज सम्म दैनिकी ३० / ३० मिनेटकाे फरकमा १५ बटा सार्वजनिक यातायात नियमित रुपमा गौरीगञ्जको खजुरगाछी सम्म जान थालेकाे छ । हुलाकी सडक हुँदै बिराटनगर […]
फागुन।१७।विराटनगर नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशनको उद्घाटन आज सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पार्टीका उपाध्यक्ष रामबहादुर थापाले समाजवादको स्थापनाका लागि एमाले नै सक्षम रहेको बताएका छन्। उपाध्यक्ष थापाले समाजवादको स्थापनाका लागि एमाले पार्टीको महत्त्वपूर्ण भूमिका आवश्यक रहेको बताएका छन् । उपाध्यक्ष थापाले मोरङ ऐतिहासिक जिल्ला भएको र यहाँ कम्युनिस्ट तथा कांग्रेसको ऐतिहासिक वर्चस्व […]
फागुन।१७, शनिबार रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ स्थित शुक्रबारेमा बसाेबास गर्दे आईरहेका प्रविण महत्ताे राेजगारीका लागि साउदिमा रमाउदै आएका थिए । उनी बिगत ८ बर्ष आफ्नो परिश्रम बेचेर नेपाल फर्किएपछि गाउँमै १ बिघा खेत भाडामा लिएर उनलेे बिगत ५ बर्षदेखि समय अनुसार तरकारी खेति सुरु गरेका हुन । सुरुकाे अवस्थामा तरकारी खेतीबाट आफ्नो परिवार […]
फागुन ।१६,शुक्रबार रबिन्द्र बराल माेरङकाे रतुवामाई नगरपालिका ४ स्थिति कटराज थानमा नगरपालिकाले खेल मैदान निर्माणकार्यका लागि ८ बिधा जग्गामा घेराबेरा गर्नेका याेजना ल्याएपछि स्थानीय हरुले खेल मैदान बन्ने भयाे भन्दै खुसि भएका थिए । उक्त स्थानमा प्रेदेश सरकारले घेरावेराका लागि आमबाडि खेल मैदान स्तर उन्नतिकाे लागी समिति गठन गरेर ७६/७७ सालमा १५ लाख रुपैयाँ रकम […]
विराटनगर कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले झापाको २० अंक विरुद्ध ३१ अंक हासिल […]
विद्यान्नद चाैधरी फागुन १४ गते । कानेपाेखरी । मोरङको कानेपोखरी गाउँपालिकाकाे प्रमुख प्रशासनिक सेवा वडा न ६ वाट वडा न ५ को वडा कार्यलय भौंसावारीबाट फागुन १४गते विधिबध रूपमा पुजा पाठ गरी गाउँपालिकाले दिने सेवा अव वडा न ५ को वडा कार्यलय भौंसावारीबाटदिने भएकाे छ । स्थानिय सरकार प्रमुख पालिका अध्यक्ष राजमति इङ्नामले फागुन १५गते बिहीबारबाट नियमित […]
फागुन।१२ रबिन्द्र बराल माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित सरस्वती टाेलमा ८ घुर अैलानी जगमा बासाेवास गर्दे आईरहेका भर्तु ऋिषिदेव ६९ सालदेखि दृष्टिबिहिन भएपछि अहिले उनलाई परिवार पालनपोषण गर्ने समस्या भईरहेकाे भर्तुले बताए । उनका अनुसार २०६४ सालमा उनी ईस्काईभेटर चलाएर आफ्नो जीवन यापन गरिरहेकाे उनले बताए । २०६९ सालमा कामकाे सिलसिलामा धनपालनाथ गाउँपालिका नजिकैमा […]