Home » खेलकुद
फागुन। ११।कानेपोखरी । विद्यानन्द चाैधरी कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ आयोजना गर्ने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै प्रतियोगिता फागुन २४ गते देखि ३० गते सम्म सञ्चालन हुने जनाएको छ। प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरू सहभागी हुनेछन्। छात्र–छात्रातर्फ विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइनेछ। सूचनाअनुसार […]
विराटनगर कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले झापाको २० अंक विरुद्ध ३१ अंक हासिल […]
माघ।१९। स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे आयाेजनामा दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जना springमा गाेल्ड मेडल ल्याउन सफल भएका छन । पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै […]
माघ।१७। कानेपाेखरी स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे आयाेजनामा दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जनागाेल्ड मेडल ल्याउन सफल भएका छन । पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै प्रथम […]
पथरी शनिश्चरे समाचारदाता, माघ-२ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन आज बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल टिमहरू विजयी भएका छन् । आज बुधबार पथरिशनिश्चरे वडा नम्बर १ को जाँते मोडमा आजदेखि सञ्चालित […]
दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती खेलमा नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ । कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजक कालिकोसी युवा क्लब, कानेपोखरी ५ लाई १ का विरुद्ध ५ गोल गर्दै नव प्रगतिशील समाज सेवा क्लब कानेपोखरी ५ ले पहिलो जित हात पारेको हो । […]
माेरङ जिल्ला भित्र रहेका CHITFतेक्वान्दाे सघ का ब्लाक बेल्ट कालाेपेटी हरुलाई काेशी प्रदेश CHITFतेक्वान्दाे सघकाे आयाेजनामा १दिने प्रशिक्षक तालिम समपन्न भएकाे छ । कानेपाेखरी गाउँपालिका रेकाे जनसेवा मावीकाे खेल मैदानमा काेशी प्रदेश CHITFतेक्वान्दाे सघका अध्यक्ष तथा सँस्थापक गूरु युवराज भुजेलले तालिम दिएका थिए ।जसमा खेलाडीहरु उक्त तालिम लिन पाउदा निकै हर्सित भएकाे थियाे भने यस्ता […]
कार्तिक। ३।कानेपाेखरी मोरङको कानेपोखरी–५ रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा कार्तिक ५ गतेदेखि दोस्रो खुल्ला नकआउट फुटबल प्रतियोगिता खेल श हुने भएको छ । कालीकोशी युवा समाज क्लबको आयोजनामा हुने प्रतियोगिताको शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारे जानकारी गराएको हो । प्रतियोगिता ५ गतेदेखि सुरुभएर १४ गते समापन हुनेछ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष […]
विद्यानन्द चाैधरी असाेज।७ तेह्थुमकाे आठराई गाँउपालिका वडा न २मा विगत १ महिनादेखि CHITF टेक्वनाडाे खेल सँचालन भइरहेकाे छ। गुरु माैसम लिम्वुले प्रशिक्षण गराई रहेकाे छ । CHITF टेक्ववानडाे सँघ काेशि प्रदेस अध्यक्ष युवराज भुजेलकाे टाेली गई एक औपचारीक कार्यक्रम गरी तेह्थुम CHITF टेक्वनाडाे सँघ नरेनद्र कुमार लिम्वुकाे अध्यक्षतामा ९जनाकाे जिल्ला कार्य समिती गठन भएकाे छ। […]
काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे जानकारी काेशी प्रदेश सिएच आई टिएफका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गुरु युवराज भुजेलले एक कार्यक्रम मार्फत जानकारी गराउनु भयाे । माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाबाट सुरु गरेकाे टेक्वान्डाे खेलमा अहिले काेशी प्रदेशकाे तेह्रथुमकाे आठराई, माेरङ्गकाे कानेपाेखरी, रङ्गगेली ,बेलबारी ,ईलाम लगायतका ठाउँहरुकाे सिएच आई टिएफ टेक्वान्डाे खेल सँचलनमा आएकाे […]