Home » ताजा अपडेट » Page 12
९ पौष, विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बलात्कार गरिएको छ । जहदाकी २२ वर्षीया युवती हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनकी बहिनीले बताईन । उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक देखेपछि अलिअलि इशारा गरेकी थिइन् । देख्ने व्यक्तिले घरपरिवारलाई भनेपछि […]
पथरिशनिश्चरे समाचारदाचा, प्याब्सन नगर कार्य समिति ,पथरी शनिश्चरेको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भुपु सैनिक अंग्रेजी स्कूल […]
कानेपाेखरी रङ्गगेली सडक खण्ड अन्तरगत कानेपाेखरी वडा न २ दलेलि बजारमा हिजाे मङ्सीर ३ गते पिहान९ वजे भान्जाकाे नामले चिनिने रमेश दाहाललाई वा प्र ३ ००क ०२७४न काे टिपरले ठक्कर दिएकाे थियाे । उपचारकाे लागी झापाकाे वि एन् सी अस्पताल लगिएकाे थियाे तर दुर्भागय वस उपचारकाे क्रममा आज विहान ८वजे अस्पतालले मृत घाेषणा गरेकाे परिवारले […]
पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा […]
माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना भएको थियोे । नागरिककाे शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ एवं सबल बनाउन उक्त कार्यक्रम सन्चालन गर्दे आईरहेकाे छ । हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरलाई स्वास्थ्य […]
कला र व्यवसाय दुवै क्षेत्रमा सफल छवि बनाइसकेका सुर्खेती कलाकार लोकेश विश्वकर्माको आवाजमा सजिएको नयाँ गीत ‘माया मार्यौ’ हालै सार्वजनिक भएको छ। लोकेशको साथमा जमुना विश्वकर्माको स्वरले थप गहिराइ दिएको यो गीत प्रेम र बिछोडको कथामा आधारित छ । गीतले मायाको लामो यात्रा र त्यसपछिको बिछोडको पीडालाई चित्रण गरेको छ। शब्द र भावनाले भरिपूर्ण यो […]
मंसिर १९ बिहिबार रबिन्द्र बराल ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्वको अभियान रंगेलीमा सम्पन्न भएको छ । रङ्गेली ७ स्थित जनता क्याम्पसको प्राङ्गणमा महिला हिंसा विरुद्ध अभियान कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा सामुदायिक विद्यालय अन्तर्गत आदर्श माध्यमिक विद्यालय ,रत्न माध्यमिक बिधालय , पब्लिक उच्च मावि विद्यालय , […]
विद्यानन्द चाैधरी ३३औ अपाङ्ग दिवसकाे अवसरमा कानेपाेखरी गाउँपालिकाकाे आयाेजना तथा महिला बालबालिका शाखाकाे सँयुक्त आयाेजनाका समन्वय तथा सहयाेगी सँस्था लुथरण सामुदायीक कल्याण समाज नव प्रगती सँस्था OPD कानेपाेखरीकाे सहयाेगी सँस्थाकाे समन्वयमा कानेपाेखरी गाउँपालिकाकाे सभाहलमा मँसिर १८गते एक कार्यक्रमकाे आयाेजना गरी समपन्न भएकाे छ । उक्त कार्यक्रममा कानेपाेखरी गाउँपालिकाकाे उपाध्यक्ष भाेला प्रसाद अधिकारीकाे अध्यक्षतामा सँचालन भएकाे […]
दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती खेलमा नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ । कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजक कालिकोसी युवा क्लब, कानेपोखरी ५ लाई १ का विरुद्ध ५ गोल गर्दै नव प्रगतिशील समाज सेवा क्लब कानेपोखरी ५ ले पहिलो जित हात पारेको हो । […]
राजेश कुमार राजवंशी माेरङ्ग जिल्लका केही सँचार कर्मीहरुले सँचालन गरेकाे सहकारीकाे साधारण सभा समपन्न भएकाे छ । सानो पूँजीबाट सुरु गरेको सहकारीको शेयर पूँजी आ.व. ०८०/०८१ सम्म शेयर पूँजी रु.२४लाख३५हजार८सय।- भएको छ भने पूँजी तथा दायित्व रु.१,०७,०८, १५७/९० पुगेको छ । २०८१ असारसम्म महिला १६ जना र पुरुष १०२ जना समेत शेयर सदस्य ११८ जना पुगेका […]