शिक्षा

शिक्षा बिकास मा बिमा नयाँ भवन तल्ला थपको सिलन्यास  ।थारू पाेर्टल

कानेपोखरी । फागुन/११ कानेपोखरी २ दलेलीमा रहेको शिक्षा बिकास माबि को दोस्रो तला थप कार्यको सिलन्यास भएको छ । आइतबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले एक तले भवनको दोस्रो तल्ला थपको सिलन्यास गर्नुभएको हो । सिलन्यास कार्यक्रममा प्रशासन शाखाका मछिन्द्र थुलुङ वडा नं २ मा वडा अध्यक्ष सुशिल बुढाथोकी,विधालय ब्यवस्थापन सामिति अध्यक्ष सुवास पौडेल,प्र अ […]

पञ्चायत माविका कानुन समूह कक्षा- ११/ १२ विद्यार्थीले गरे लेटाङ नगरपालिकामा अन्तरक्रिया ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, फागुन -१० गते मोरङको पथरिशनिश्चरे -१ को पञ्चायत माविका कानुन समुहका छात्र-छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन्। आज शुक्रबार कक्षा -११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया […]

कानेपोखरी गाउँपालिका द्वारा सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधारका लागि अन्तरक्रिया कार्यक्रम ।थारु पाेर्टल

माघ।३।कानेपाेखरी कानेपोखरी गाउँपालिका द्वारा सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधारका लागि कानेपाेखरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम माघ ३ गते  शुरु भएको छ । बिहिबार पालिकाको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको क्षमता विकास तथा वडा अध्यक्ष सँग संयुक्त कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक बिधालयको गुणस्तरमा सुधार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकाे हो । पालिका अध्यक्ष राजमती […]

प्याब्सन नगर कार्यसमिति पथरी शनिश्चरेद्वारा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, माघ-२ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन आज बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल टिमहरू विजयी भएका छन् । आज बुधबार पथरिशनिश्चरे वडा नम्बर १ को जाँते मोडमा आजदेखि सञ्चालित […]

बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण ।थारु पाेर्टल

माघ २ बुधबार रबिन्द्र बराल माेरङकाे सुन्वर्सि नगरपालिका ५ ले आफ्नो बडा भित्र रहेका ५ बटा सामुदायिक बिधालय हरुमा अध्यन गर्ने बालबालिका हरुका लागि खेलकुदका सामाग्री बितरण गरेको छ । एक कार्यक्रमकाे आयोजना गर्दे बडाले श्री गुलेश्वरी आधारभूत विद्यालय , श्री जनता आधारभूत विद्यालय , श्री विष्णु आधारभूत , श्री रामजानकी आधारभूत विद्यालय , श्री […]

कानेपाेखरी गाउँपालिकाले २३वटा विद्यालयमा ९लाख बराबरकाे न्यानाे लुगा सुईटर वितरण गरेका छन ।थारु पाेर्टल

विद्यानन्द चाैधरी  कानेपाेखरी ।पुस।२३गते  माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाले पालिका भरी रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानाे कपडा सिउटर वितरण गरेका छन । पालिकाले  २३वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै बाल बालिकाहरुलाई विद्यालयमा गई स्थानिय सरकार प्रमुख राजमति ईङ्गनाम आफै गई प्रतक्ष विद्यार्थीलाई सिउटर वितरण गर्नु भयाे जसमा विद्यालयका शिक्षक […]

पञ्चायत माविको बाल कक्षामा अध्ययरत बालबालिकालाई न्यानो कपडा वितरण ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, पुस -२३ गते मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित पञ्चायत माविको बाल कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आज न्यायो कपडा वितरण भएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र शिक्षिका गोमादेवी पौडेल बुढाथोकीले आफ्नो आमा (माता, पिता)को सम्झनामा एक लाख ११ हजार १११ रुपैयाको प्रेमगीता स्मृति अक्षकोष स्थापना गरेका छन् । उक्त अक्षय […]

शिक्षाको क्षेत्रमा पथरीशनिश्चरे नगरमा ग्रेट इभेन्ट पीटी र उत्प्रेरणा प्रशिक्षण ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता- मङ्सिर १६ गते मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पञ्चायत माविमा तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम’ आज समापन भएको छ । तीन दिनमा कक्षा १२ र एसइई परीक्षामा शत प्रतिशत नजिता, खेलकुद तथा अतिरिक्त क्रियाकलामा अब्बल भएकै कारण नेपाल देशमै उत्कृष्ट (नमुना) घोषित विद्यालय रुपन्देही जिल्ला बुटवल नगरपालिकाको […]

हाँसो र रोदनको साथ शिक्षण सिकाई र शैक्षिक व्यस्थापन सम्बन्धि उत्प्रेरणा दिदै हरिश ओली ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, मङ्सिर -१५ गते फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका […]

सास्थम कलेजमा स्वागत तथा क्रिसमस कार्यक्रम सम्पन्न । थारु पाेर्टल

विराटनगर, पुष ९ गते । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका […]