ताजा अपडेट

रतुवामाईमा खेल मैदानकाे नाममा लाखौं रुपैयाँ दुरुपयोग ।थारू पाेर्टल

फागुन ।१६,शुक्रबार रबिन्द्र बराल माेरङकाे रतुवामाई नगरपालिका ४ स्थिति कटराज थानमा नगरपालिकाले खेल मैदान निर्माणकार्यका लागि ८ बिधा जग्गामा घेराबेरा गर्नेका याेजना ल्याएपछि स्थानीय हरुले खेल मैदान बन्ने भयाे भन्दै खुसि भएका थिए । उक्त स्थानमा प्रेदेश सरकारले घेरावेराका लागि आमबाडि खेल मैदान स्तर उन्नतिकाे लागी समिति गठन गरेर ७६/७७ सालमा १५ लाख रुपैयाँ रकम […]

कानेपोखरी गाउँपालिकाकाे  प्रमुख प्रशासनिक सेवा वडा न ६ वाट वडा न ५ को वडा कार्यलय भौंसावारीबाट ।थारू पाेर्टल

विद्यान्नद चाैधरी फागुन १४ गते । कानेपाेखरी । मोरङको कानेपोखरी गाउँपालिकाकाे  प्रमुख प्रशासनिक सेवा वडा न ६ वाट वडा न ५ को वडा कार्यलय भौंसावारीबाट फागुन १४गते  विधिबध रूपमा पुजा पाठ गरी गाउँपालिकाले दिने सेवा  अव वडा न ५ को वडा कार्यलय भौंसावारीबाटदिने भएकाे छ । स्थानिय सरकार प्रमुख  पालिका अध्यक्ष राजमति इङ्नामले  फागुन १५गते बिहीबारबाट नियमित […]

निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न। थारु पाेर्टल

पथरी शनिश्चरे,समाचारदाता  निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रवीन्द्रकुमार राई , लाईन्स क्लब अफ पथरिशनिश्चरेका अध्यक्ष तथा पथरिशनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो। वडा नं १ […]

तराईमा ताेरीखेती गर्ने कृषक हरु उत्साहित ।थारु पाेर्टल

पुस ३ बुधबार माेरङकाे कानेपाेखरी गाउँपालिका  रंगेली नगरपालिका वा अन्य गापाका आसपासका खेतहरुमा पहेलै ताेरिकाे फुलहरु देख्न पाईन्छ । पछिल्लो समयमा तोरीको तेलको मूल्य बढ्दा किसान तोरी खेतीमा आकर्षित भएका छन् ।अहिले ताेरिकाे मुल्य प्रति मन (४० किलोको रु ५ हजार देखि ६ हजार ५ सय रुपैयाँसम्म पुगेपछि किसान हरुले ताेरी उत्पादनमा आकर्षित हुन थालेका […]

सुर्यदल गणले दुर्धटना भएकाे ट्याक्टर चालककाे उद्धार ।थारु पाेर्टल

पाैष ८  ।आईतवार ललितपुर जिल्ला गोदावारी नगरपालिका ६ बिर्खेधार-दलचौकि सडक खण्ड अन्तर्गत नागपोखरी ईलाकामा दलचोकीबाट टिका भैरव जादै गरेको ना. ७ त. ४०६० नम्वरको पानी बोक्ने ट्याक्टर ओरालोमा ब्रेक फेल हुदा अनियन्त्रित भएर  दिउँसो दुर्घटना भएको छ । उद्दार कार्यको लागि सूर्य दल गणका सेनानि राजु थापाकाे कमान्डमा गएकाे टाेलीले ट्याक्टर चालक स्याङ्गजा जिल्ला सेतीदर्दोवान […]

शिक्षाको क्षेत्रमा पथरीशनिश्चरे नगरमा ग्रेट इभेन्ट पीटी र उत्प्रेरणा प्रशिक्षण ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता- मङ्सिर १६ गते मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पञ्चायत माविमा तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम’ आज समापन भएको छ । तीन दिनमा कक्षा १२ र एसइई परीक्षामा शत प्रतिशत नजिता, खेलकुद तथा अतिरिक्त क्रियाकलामा अब्बल भएकै कारण नेपाल देशमै उत्कृष्ट (नमुना) घोषित विद्यालय रुपन्देही जिल्ला बुटवल नगरपालिकाको […]

हाँसो र रोदनको साथ शिक्षण सिकाई र शैक्षिक व्यस्थापन सम्बन्धि उत्प्रेरणा दिदै हरिश ओली ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, मङ्सिर -१५ गते फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका […]

धनपालका दिपेन्द्र ब्राउन सुगर सहित पक्राउ ।थारु पाेर्टल

पुस ८ साेमबार मोरङ धनपालथान गाउँ पालिका ४ ललियाधारकाे भित्रि सडक खण्डबाट लागुओैष सहित एक जना पक्राउ परेका छन । आईतवार दिउसाे ४ बजे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्का र लागुओैषधकाे ब्युरो टाेली बिराटनगरबाट खटिएको विशेष प्रहरी टोलीद्वारा चेक जाँच गर्ने क्रममा धनपालथान ३ साेर्हभाग बस्ने बर्ष ३५ […]

नेपाल ओैषधि व्यवसाय द्वारा अन्तक्रिया सम्पन्न ।थारु पाेर्टल पुस ८ साेमबार

पुस ८ साेमबार नेपाल औषधि व्यवसायी संघले व्यवसायहरु लाई संङ्गढित गर्ने उदेश्यले रंगेलीमा अन्तक्रिया कार्यक्रम गरेको छ । रंगेली अस्पतालकाे सभाहलमा भएको कार्यक्रममा रतुवामाई नगरपालिका , सुनबर्षि नगरपालिका , रंगेली नगरपालिका र धनपालथान गाउँ पालिका , कानेपोखरी गाउँ पालीका जहदा गाउँ पालीका र कटहटी गाऊपालिकाका औषधि व्यवसायीक संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। […]

सास्थम कलेजमा स्वागत तथा क्रिसमस कार्यक्रम सम्पन्न । थारु पाेर्टल

विराटनगर, पुष ९ गते । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका […]