पथरी शनिश्चरे समाचारदाता, चैत -१ गते मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम -२०८२ सम्पन्न भएको छ। आज आईतबार पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा आगामी ३ दिन (फागुन २९ गतेदेखि चैत -१ गते) सम्म त्रि-दिवसीय कार्यक्रम भव्यताका साथ भएको हो। पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त […]
पथरी शनिश्चरे समाचारदाता, फागुन -२९ गते मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम -२०८२ सुरु भएको छ। आज शुक्रबार पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा आगामी ३ दिन (फागुन २९ गतेदेखि चैत -१ गते) सम्म त्रि-दिवसीय कार्यक्रम सुरु भएको हो। पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा […]
कानेपोखरी । फागुन/११ कानेपोखरी २ दलेलीमा रहेको शिक्षा बिकास माबि को दोस्रो तला थप कार्यको सिलन्यास भएको छ । आइतबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले एक तले भवनको दोस्रो तल्ला थपको सिलन्यास गर्नुभएको हो । सिलन्यास कार्यक्रममा प्रशासन शाखाका मछिन्द्र थुलुङ वडा नं २ मा वडा अध्यक्ष सुशिल बुढाथोकी,विधालय ब्यवस्थापन सामिति अध्यक्ष सुवास पौडेल,प्र अ […]
पथरी शनिश्चरे समाचारदाता, फागुन -१० गते मोरङको पथरिशनिश्चरे -१ को पञ्चायत माविका कानुन समुहका छात्र-छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन्। आज शुक्रबार कक्षा -११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया […]
माघ।३।कानेपाेखरी कानेपोखरी गाउँपालिका द्वारा सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधारका लागि कानेपाेखरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम माघ ३ गते शुरु भएको छ । बिहिबार पालिकाको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको क्षमता विकास तथा वडा अध्यक्ष सँग संयुक्त कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक बिधालयको गुणस्तरमा सुधार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकाे हो । पालिका अध्यक्ष राजमती […]
पथरी शनिश्चरे समाचारदाता, माघ-२ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन आज बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल टिमहरू विजयी भएका छन् । आज बुधबार पथरिशनिश्चरे वडा नम्बर १ को जाँते मोडमा आजदेखि सञ्चालित […]
माघ २ बुधबार रबिन्द्र बराल माेरङकाे सुन्वर्सि नगरपालिका ५ ले आफ्नो बडा भित्र रहेका ५ बटा सामुदायिक बिधालय हरुमा अध्यन गर्ने बालबालिका हरुका लागि खेलकुदका सामाग्री बितरण गरेको छ । एक कार्यक्रमकाे आयोजना गर्दे बडाले श्री गुलेश्वरी आधारभूत विद्यालय , श्री जनता आधारभूत विद्यालय , श्री विष्णु आधारभूत , श्री रामजानकी आधारभूत विद्यालय , श्री […]
विद्यानन्द चाैधरी कानेपाेखरी ।पुस।२३गते माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाले पालिका भरी रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानाे कपडा सिउटर वितरण गरेका छन । पालिकाले २३वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै बाल बालिकाहरुलाई विद्यालयमा गई स्थानिय सरकार प्रमुख राजमति ईङ्गनाम आफै गई प्रतक्ष विद्यार्थीलाई सिउटर वितरण गर्नु भयाे जसमा विद्यालयका शिक्षक […]
पथरी शनिश्चरे समाचारदाता, पुस -२३ गते मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित पञ्चायत माविको बाल कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आज न्यायो कपडा वितरण भएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र शिक्षिका गोमादेवी पौडेल बुढाथोकीले आफ्नो आमा (माता, पिता)को सम्झनामा एक लाख ११ हजार १११ रुपैयाको प्रेमगीता स्मृति अक्षकोष स्थापना गरेका छन् । उक्त अक्षय […]
पथरी शनिश्चरे समाचारदाता- मङ्सिर १६ गते मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पञ्चायत माविमा तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम’ आज समापन भएको छ । तीन दिनमा कक्षा १२ र एसइई परीक्षामा शत प्रतिशत नजिता, खेलकुद तथा अतिरिक्त क्रियाकलामा अब्बल भएकै कारण नेपाल देशमै उत्कृष्ट (नमुना) घोषित विद्यालय रुपन्देही जिल्ला बुटवल नगरपालिकाको […]