माघ।२७। कानेपोखरी। कानेपोखरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान २७ गते आइतबारदेखि सुरु भएको छ । खोप अभियान बारे कानेपाेखरी अस्पताल बयरवनका अस्पताल प्रमुख राेहिन्द्र राजभणडारीले कक्षा ६ देखी कक्षा १० सम्मका छात्राहरूलाई माघ २७ गते देखी विहान १० ३०वजेदेखी खोप लगाउन सुरु गर्ने बताएका छन् । उनका अनुसार फागुन १ गतेसम्म २ […]
माघ २० आईतवार रबिन्द्र बराल मोरङको रतुवामाई नगरपालिका ७ स्थित मलामीघाट बाट नगरपालिकाले टेन्डर मार्फत २ लाख १० हजार बराबरको मात्रै बालु निकासी गर्न अनुमति दिए तापनि ठेकेदारहरुले खोलाको किनारमा १० बिघा भन्दा बढी स्थानको बालुवा निकासा गरेर बिक्री वितरण गरेका छन्। नगरपालिकाको मापदण्डभन्दा बढी मात्रामा बालुवानिकासा गरेपछि अहिले सो क्षेत्रका स्थानीयहरू बर्खाको समयमा आफ्नो […]
पथरी शनिश्चरे समाचारदाता- माघ-१९ माेरङ्गकाे पथरीशनिश्चरे वडा-१० रहेकाे भुटानी शरणार्थी शिविरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। लाहा प्राकृतिक रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । यसबाट ‘चप्रा’ लगायतका विभिन्न बस्तुहरु उत्पादन गर्न सकिन्छ । चप्रा फर्निचर उद्योग र सुन पसलमा प्रयोग गरिन्छ । यसको खेतीमा खास धेरै मेहनत गर्नुपर्दैन । एकपटक लगाएपछि वर्षमा […]
माघ,१९ कानेपोखरी । मोरङको कानेपोखरी –७ ऐतिहासिक कानेपोखरीमा एक पुरुष पाैडीखेल्नेक्रममा डुबेर मृत्यु भएको छ ।शनिबार लगभग १ बजे दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा कानेपोखरी ७ बस्ने लगभग ३५ वर्षीय कुलबहादुर गिरीको मृत्यु भएको छ। पानीमा डुबे पछि वनभोज खानेहरुले नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरीले आधा घण्टा सम्म खोजतलास गर्दा नभेटे पछि सुनसरी स्थित […]
माघ।१९। स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे आयाेजनामा दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जना springमा गाेल्ड मेडल ल्याउन सफल भएका छन । पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै […]
रबिन्द्र बराल माघ १८। उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्राे उदाहरण भन्ने मुल नाराका साथ विश्व उपेक्षित उष्ण-प्रदेशीय रोग दिबसको अबसरमा रङ्गगेली अस्पतालमा एक कार्यक्रमकाे आयोजना गरिएको थियोे । रंगेली अस्पतालमा भएको कार्यक्रममा काे प्रमुख अथिति बडा नम्बर ५ का अध्यक्ष महानन्द मंण्डल , अस्पतालका मेसु वसन्त कुमार साह, अस्पताल समितिका सदस्य […]
माघ।१७। लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको यस गीतलाई छिट्टै दर्शकमाझ ल्याउने तयारी गरिएको छ । बुडाथोकीका ‘काफगेडी कुटुक्कै….’, ‘होस गर है सोल्टिनी…..’, ‘हलो अड्काउँदै…..’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच उनले हुर्रा भाकाको ‘राम साँईली’ सार्वजनिक […]
पथरी शनिश्चरे समाचारदाता, माघ-१७ गते सहकारी कर्मचारी संगठन पथरिशनिश्चरेको १६औं वार्षिक साधारणसभा पुरस्कार – सम्मान कार्यक्रम तथा वन कार्यक्रम सम्पन्न भएको छ। आज बुधबार मोरङ्गको पथरी शनिश्चरे वडा नं १ ० स्थित सिरीजङ्गा धार्मिक स्मृति वन तथा पर्यटकीय स्थलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय सहकारी बैङ्क लि., कोशी प्रदेश प्रमुख प्रभु पोखरेलको प्रमुख आतिथ्यता […]
माघ।१७। कानेपाेखरी स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे आयाेजनामा दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जनागाेल्ड मेडल ल्याउन सफल भएका छन । पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै प्रथम […]
सुनसरी। थारुसम्बद्ध संघसंस्थाले इटहरी उपमहानगरपालिकाकी उपमेयरको पक्षमा वाेल्दै कर्मचारीलाई कारवाहीको माग गरेको छ । थारु कल्याणकारिणी सभा, थारु महिला सभा, थारु विद्यार्थी सभा, थारु विद्यार्थी समाज, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ र ग्रामथान संरक्षण समिति सुनसरीले विज्ञप्ती जारी गर्दै कारवाही नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । चौधरी इमान्दार, सक्षम र निष्पक्ष महिला जनप्रतिनिधी भएको […]