कानेपोखरी गाउँपालिका अध्यक्ष लड्न पत्रकार अर्जुन आचार्य रास्वपाको ‘क्यान्डिडेट क्लब’मा।थारू पाेर्टल
विराटनगर । पत्रकार अर्जुन आचार्य मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’...

