समाज

कानेपोखरी २ काे १३२/३३ केभीको सब स्टेनको निर्माणकार्य अन्तिम चरणमा ।थारू पाेर्टल

 कार्तिक २८।कानेपाेखरी  मोरङको कानेपोखरी गाउँपालिका २ स्थित केरौन बजार नजिकैमा रहेको केरौन १३२/३३ के. भी सब-स्टेशन आयोजनाकाे काम अन्तिमचरणमा पुगेको छ । नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरेर उक्त स्थानमा सबस्टेसन निर्माण कार्यसुरु गरेको हाे। २०७८ श्रावण २७ गते उक्त स्थानमा सव स्टेशनकाे  निर्माणकार्य सुरु भएको थियोे । केराैन सव स्टेशन  आयोजनाका  प्रमुख दर्शन […]

रंगेलीकाे ९ वटै वडा हरुमा पाठेघर सम्धि राेगकाे निशुल्क उपचार हुदै ।थारु पाेर्टल

बैशाख १२ शुक्रबार   रबिन्द्र बराल  मोरङको रंगेली नगरपालिकाले महिलाहरुको लागि पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन सुरु  गरेकाे छ ।  रंगेली ९ स्थित बडा कार्यलयकाे स्वास्थ्य शाखा बाट ओैपचारीक रुपमा शिविर सन्चालन गरेकाे हाे ।उक्त शिविरमा फर्सडागी, दाेहमना, बनकाेल, मैनावारी ,युवाचाेक लगायतका स्थानहरुका महिलाहरुको उपस्थिति समेत रहेको थियो । नगरले उपचारबाट बन्चित भएका विपन्न […]

सुनवर्षी थानबाट माेरङ्गका  मेला सुरु।पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा   ।थारु पाेर्टल

रबिन्द्र बराल बैशाख  २  मोरङको  रतुवामाई नगरपालिका ५  स्थित   सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन मेला तथा विशेष पुजाआजा भएको छ। सुनवर्षी थान मंन्दिरमा विशेष पुजा आजा हुनुका साथै मेला भर्ने भक्तजन हरुकाे समेत उल्लेख्य सहभागीता रहेको थियोे ।  बैशाख १ गतेका दिन तराईका विभिन्न देवि देउता  तथा महाराजथानहरु   रहेकाे ठाउँमा  […]

रतुवामाई ५ काे अर्को कान्ड बाहिरीयाे ।वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित ।थारू पाेर्टल

चैत्र २१। मोरङको रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएका छन् । वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको हो । स्वः रुस्तम अली मियाँका ३ जना छोरा थिए । सम्पत्ति बाँडफाँट गर्दा एउटा छोराका सन्तानलाई छुटाएर २ छोराको परिवारले मात्रै सम्पत्ति उपभोग गर्न पाउनेगरी […]

शिवारत्रीकाे अवरमा कटगरामा भनज कृतन हुदै ।थारू पाेर्टल

फागुन, १४। बुधबार रबिन्द्र बराल मोरङकाे रतुवामाई ४ कटगरा स्थिति गडिमहराजमा तीन दिने शिबरात्री विशेष पुजापाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञकाे ३८ घण्टाकाे भजन कृतन समेत हुनेभएको छ । शिवरात्रीकाे अवसरपारेर आज कलश यात्रा समेत गरेको छ । नुना बक्राह खाेलकाे जल लिएर गडिमहाराज थानमा लगेर कार्यक्रमकाे शुभारम्भ गरिएको थियोे । गत पुस […]