पथरीशनिश्चरे । पुस।२७ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा मोरङको छेठाै अधिवेशन पथरीशनिश्चरेकाे हरियाल वनमा आज पुस २७गते दिनेश सुब्बाकाे अध्यक्षमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनले नयाँ माेड लिदै कार्यसमिती चयन भएकाे छ । अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वनको सभाहलमा शनिवार सम्पन्न फोनिज […]
पथरी शनिश्चरे,समाचारदाता निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रवीन्द्रकुमार राई , लाईन्स क्लब अफ पथरिशनिश्चरेका अध्यक्ष तथा पथरिशनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो। वडा नं १ […]
पुस ३ बुधबार माेरङकाे कानेपाेखरी गाउँपालिका रंगेली नगरपालिका वा अन्य गापाका आसपासका खेतहरुमा पहेलै ताेरिकाे फुलहरु देख्न पाईन्छ । पछिल्लो समयमा तोरीको तेलको मूल्य बढ्दा किसान तोरी खेतीमा आकर्षित भएका छन् ।अहिले ताेरिकाे मुल्य प्रति मन (४० किलोको रु ५ हजार देखि ६ हजार ५ सय रुपैयाँसम्म पुगेपछि किसान हरुले ताेरी उत्पादनमा आकर्षित हुन थालेका […]
पाैष ८ ।आईतवार ललितपुर जिल्ला गोदावारी नगरपालिका ६ बिर्खेधार-दलचौकि सडक खण्ड अन्तर्गत नागपोखरी ईलाकामा दलचोकीबाट टिका भैरव जादै गरेको ना. ७ त. ४०६० नम्वरको पानी बोक्ने ट्याक्टर ओरालोमा ब्रेक फेल हुदा अनियन्त्रित भएर दिउँसो दुर्घटना भएको छ । उद्दार कार्यको लागि सूर्य दल गणका सेनानि राजु थापाकाे कमान्डमा गएकाे टाेलीले ट्याक्टर चालक स्याङ्गजा जिल्ला सेतीदर्दोवान […]
पथरी शनिश्चरे समाचारदाता, पुस-२६ गते पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले आफ्नो पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनले आफ्नो पद सम्हालेकी हुन्। गत मङ्सिर २९ गते सम्पन्न भएको निर्वाचनबाट पथरी जेसीजको वर्ष २०२४ की महासचिव भट्टराई वर्ष -२०२५ का लागि निर्विरोध निर्वाचित भएकी […]
पुस।२६।शुक्रबार विद्यानन्द चाैधरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको छौठौँ जिल्ला अधिवेशन पुस २७गते माेरङ्गकाे पथरी शनिश्चरे २, हरियाली सामुदायिक वनको सभाहलमा हुने भएकाे छ । माेरङ्ग जिल्ला भरी रहेका लगभग ५० देखि ६०जना आदिवासी जनजाति पत्रकार रहेका सँस्थाकाे याे चुवावी अधिवेशन हाे । हाल दिनेश सुब्बाकाे अध्यक्षतामा याे अधिवेशन हुन लागेकाे छ भने सचिव […]
पथरी शनिश्चरे, समाचारदाता,पुस-२६ गते मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। बिहीबार उक्त साकोसले आफ्नै कार्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा १ सय ९ जना विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको हो। “रक्तदान: जीवनदान” भन्ने मूल नाराका साथ लडबुद्ध साकोसद्वारा […]
पुस।२४। बुधबार । नेपाल पत्रकार महासंघ मोरङले विराटनगरको न्यूरो अस्पतालसँग स्वास्थ्य उपचार सेवाका लागि थप ३ वर्षका लागि सम्झौता गरेको छ । आज (बुधबार) न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङबीच थप ३ वर्षका लागि सम्झौता गरिएको हो । अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अस्पतालले […]
पुस २४। रबिन्द्र बराल “ किहले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्नेे मुल नाराकाे साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १५ ओै वार्षिक साधारणसभा सम्पन्न ग भएको छ। रंगेली ७ स्थित आफ्नै भवनमा सहकारीलेे उक्त कार्यक्रम गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ८०/८१ को आयव्यय प्रस्तुत समेत गरिएको […]
पुस।२४। प्रवास खबर धनुषा जिल्लाको नक्टाझीज निवासी कृष्णा कुमार यादव आफ्नो परिवारको आर्थिक अवस्थालाई सुधार्न सन् २०१८मा साउदी अरब जान बाध्य भए। ए.एस. इन्टरनेशनल ग्रुप प्रा.लि. नामक म्यानपावर कम्पनीमार्फत उनी सउदी पुगे। अल-रहमान अब्दुल्लाह अल-हरबी अलबाकरिया कम्पनीमा ट्रक चालकका रूपमा कार्यरत भए पनि कम्पनीले उनलाई ड्राइभिङ लाइसेन्स उपलब्ध गराएन। जबर्जस्ती गाडी चलाउन बाध्य गराइयो। […]