फाल्गुन १२ रबिन्द्र बराल नेपाल सरकारले हुलाकी सडकलाई प्राथमिकताका साथ सडक निर्माण तथा काम सुरु गरेता पनिकाे झापाकाे माई खाेलाकाे पुल भने अहिलेसम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन । हुलाकी सडककाे अधिकान्स भागमा कालोपत्रे भईसकेता पनि गाैरिञन्ज देखि चन्द्रगडि सम्मकाे भागमा रहेको कनकाईपुल भने १३ बर्ष देखि अधुरै रहेको छ। पुलकाे काम १३ बर्ष देखि […]
कानेपोखरी । फागुन/११ कानेपोखरी २ दलेलीमा रहेको शिक्षा बिकास माबि को दोस्रो तला थप कार्यको सिलन्यास भएको छ । आइतबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले एक तले भवनको दोस्रो तल्ला थपको सिलन्यास गर्नुभएको हो । सिलन्यास कार्यक्रममा प्रशासन शाखाका मछिन्द्र थुलुङ वडा नं २ मा वडा अध्यक्ष सुशिल बुढाथोकी,विधालय ब्यवस्थापन सामिति अध्यक्ष सुवास पौडेल,प्र अ […]
पथरी शनिश्चरे,समाचारदाता, फागुन-१० गते कोशी प्रदेशका माननीय सांसद मान बहादुर लिम्बुले मोरङको पथरी शनिश्चरे वडा नं १ जाँते मोडमा Detail Education Consultancy को समुद्घाटन गर्नुभएको छ। आज बिहान सांसद लिम्बुले उक्त कन्सल्टेन्सीको रिबन काटेर समुद्घाटन गर्नुभएको हो । सांसद लिम्बूले वर्तमान शिक्षाले जीवनोपयोगी र नैतिकवान बनाउन नसकेको भन्दै उक्त कार्यमा यस कन्सल्टेन्सीले पनि महत्वपूर्ण भूमिका […]
पथरी शनिश्चरे समाचारदाता, फागुन -१० गते मोरङको पथरिशनिश्चरे -१ को पञ्चायत माविका कानुन समुहका छात्र-छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन्। आज शुक्रबार कक्षा -११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया […]
फाल्गुन ८ बिहीबार माेरङकाे रंगेली नगरपालिकामा साेन्दर्य कला व्यवसाय स्वतन्त्र संघले रंगेलीमा समिति गठन गरेको छ । रंगेली ७ स्थित रिना बिउटिपालर्समा एक कार्यक्रमकाे आयोजना गर्दे कमिटी गठन गरिएको हाे । कार्यक्रममा सोन्दर्य कला व्यवसायी संघ नेपाल काठमाडौका केन्द्रीय उपाध्यक्ष सन्ताेषी श्रेष्ठ ,जिल्ला सचिव जुलि प्याकुरेल ,रिना बिउटी पार्लकी सन्चालक लगायतकाे समेत उपस्थिति रहेको थियोे […]
पथरीशनिश्चरे समाचारदाता, फागुन -८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथरीशनिश्चरे वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ । आज बुधबार सम्पन्न अधिवेशनले विनोद न्यौपानेको सभापतित्वमा ९ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ । समिति सदस्यहरूमा दलबहादुर न्यौपाने, इन्द्रबहादुर खड्का, छत्रबहादुर खड्का, सम्झना चौधरी, तेजकुमारी विश्वकर्मा, सवनम राई, मित्रप्रसाद अधिकारी र सुरेन्द्र कुमार […]
फाल्गुन ८ बिहीबार रबिन्द्र बराल लुथरन कल्याण सेवा समाजले झापाकाे गाैरिगञ नगरपालिका ५ स्थित तिलाचि टाेलमा वसाेवास गर्दे आईरहेकाे राजकुमार ऋिषिदेवकाे श्रिमती सकुन्तला ऋिषिदेवलाई बिगत ३ बर्ष अगाडि आत्मानिर्भरकाे लागि २५ हजार रुपैयाँ ब्यापर गर्नका लागि आर्थिक सहयोग गरेको थियोे । सुरुकाे अवस्थामा आरुकाे घरमा जनमजदुरी गरेर परिवार पालनपोषण गर्दे आईरहेकाे सकुन्ताेला लाई लुथरनले गरेकाे […]
फागुन ७। मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ स्थित साेनापुरमा शनिबार बिहान नेपाल बाट भारत तर्फ जाँदै गरेकाे पिकपकाे ठक्करबाट एक महिला घाइते भएको स्थानीयले बताए । नेपाल बाट भारत तर्फ जाँदै गरेको प्र १-०१-००१ च ५६२ नम्बरको पिकअप गाडिकाे ठक्करबाट ६२ वर्षीया गाेैरिया देवी दास घाइते भएपछि उनको बिराटनगर स्थित न्युराे अस्पतालमा उपचार भईरहेकाे […]
पथरी शनिश्चरे समाचारदाता, फागुन -७ गते मोरङको बेलबारीमा अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु विरहीले लेख्नु भएको ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण भएको छ। आज बुधबार बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एण्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह – आयोजनामा उक्त पुस्तक लोकार्पण एक समारोहका बीच उद्घाटन भएको हो। कोशी […]
राजेश कुमार राजवंशी फागुन ,६ बिराटनगर कोशी प्रदेशको वन बाताबरण तथा पर्यटन मन्त्री सदान्द मण्डलले राज्यले बिराट राजवंशीलाई आदिवासी जनजातिमा सुचिकृत गर्नु पर्नेमा जोड दिनु भएको छ। बिराट राजवंशीहरुको १८ औ बृहत भेलालाई बिराटनगरमा सम्बोधन गर्नु हुँदै मन्त्री मण्डलले यस्तो बताउनु भएको हो। उहाँले संबिधानमा सम्पुर्ण जातजातिलाई पहिचान दिने उल्लेख रहे अनुसार राज्यले बिराट राजवंशी […]