बैशाख २६ शनिबार रबिन्द्र बराल नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमण भएका जग्गाहरूको अभिलेख माग गर्न थालेपछि अहिले रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय हरुले अहिले धमाधम आफ्नो जग्गाको बिषयमा अभिलेखहरु सङ्कलन गर्ने थालिएको छ। पालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यालयको नाममा रहेको जग्गाको अभिलेख शिक्षा शाखामा पठाउन निर्देशन समेत गरेको छ। रङ्गेलीका […]
बैशाख २६ शनिबार रबिन्द्र बराल नेपाल सरकारले बिगत दुई महिना देखि देशै भरिका सरकारी अस्पतालहरुमा निशुल्क दिदै आएकाे रेविज बिरुद्धकाे भ्यास्किन पठाउन छाडेपछि मोरङको रङ्गेली अस्पतालमा विगत २ महिनादेखि खोप नपठाउँदा गरिब तथा अति विपन्न परिवारहरूका सदस्यहरुले महगो मूल्यमा किनेर लगाउनु पर्ने बाध्यता भएका छन । कुकुरको टाेकाई पछि रेविज नलागाेस भनेर भ्याक्सिन लगाउदै आईरहेका […]
वैशाख ।२३ ।रंगेली रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–५, आमगाछीस्थित चाँदनी चोक नजिक निजी जग्गामा प्रदेश सरकारबाट ३० लाख रुपैयाँ लगानी गरिएको तथ्य सार्वजनिक भएको छ। सञ्जय मण्डलको नाममा रहेको उक्त निजी जग्गामा करिब ८ वर्षअघि सामुदायिक भवन निर्माणका लागि टेन्डर प्रक्रिया मार्फत रकम निकासा गरिएको पाइएको हो। स्थानीय स्रोतका अनुसार कुनै स्पष्ट छानबिन तथा अनुगमन नगरी […]
बैशाख २० आईतवार रबिन्द्र बराल जिल्ला रेडक्रस कार्यसमिति माेरङले नातावाद कृपावाद र छत्रछयाँमा रहेका हरुलाई धमाधम नयाँ सदस्य बनाएकाे सार्वजनिक भएको छ । रेडक्रस साेसाईटि बिराटनगरले गत फाल्गुन २५ गते रंगेलीमा रहेको उपशाखाकाे छलफल तथा निर्णय बिनै १८ जना नयाँ सदस्यीय थप गरेको प्रमाण फेला परेको छ । पछिल्लाे समय देेेशमा नयाँ सरकारले हरेक काम […]
बैशाख,२०। जन्तीबाट घर फर्किने क्रममा क्राइम अपरेशन साप्ताहिकका पत्रकार तथा जहदा खबरका संस्थापक विष्णु प्रसाद राजवंशीमाथि भएको ज्यानै जाने गरी कुटपिट र लुटपाटको घटनाप्रति व्यापक आक्रोश व्यक्त गरिएको छ। घटनामा प्रहरीको सुस्त अनुसन्धान र प्रभावकारी कदमको अभावप्रति पीडित पक्ष तथा स्थानीयवासीले कडा असन्तुष्टि जनाएका छन्। प्राप्त जानकारी अनुसार, राति करिब १ बजेतिर अज्ञात समूहले राजवंशीमाथि […]
१९ वैशाख, कानेपोखरी । कानेपोखरी–७ स्थित भुम्या पूजा स्थलमा नेपाल थामी समाज मोरङले उभौली पूजा भव्य रूपमा मनाएको छ। जिल्लाका विभिन्न स्थानबाट आएका थामी समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई धामी–झाँक्रीको झाँकीसहित पूजा सम्पन्न गरेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम प्रमुख अतिथि तथा थामी समाज कोशी प्रदेशका अध्यक्ष लालबहादुर थामी विशिष्ट अतिथिका रूपमा वडा […]
बैशाख ,१८,शुक्रबार माेरङकाे रंगेली देखि कानेपाेखरी सडक विगत १५ वर्ष अगाडि नेपाल सरकारले उक्त सडक खण्डको दायाँ बायाँमा पर्ने सो क्षेत्रको जग्गाकाे मुआब्जा वितरण गरेता पनि जग्गा भने हाल सम्मपनि अतिक्रमण भईरहेकाे छ । सडक निर्माण कार्यको लागि १०० फिट सडक बनाउने याेजना अनुरुप नेपाल सरकारले मुआब्जा दिइसकेको भए तापनि हालसम्म उक्त सडकको दायाँबायाँ भने […]
बैशाख १७, बिहीबार फिटनेस केवल बडी बिल्डिङमा सीमित नभई दैनिक जीवनका सम्पूर्ण शारीरिक गतिविधिसँग जोडिएको विषय भएको प्रशिक्षक कुन्दन मिश्रले बताएका छन्। हिँडडुल, योग, साइक्लिङ वा सामान्य गतिविधिले पनि शरीरलाई सक्रिय राख्दै फिटनेस कायम गर्न मद्दत गर्ने उनको भनाइ छ। उनका अनुसार फिट रहन ‘इट गुड, ट्रेन गुड र स्लिप गुड’ मुख्य आधार हुन्, जसमा […]
बैशाख ८, मंगलबाररबिन्द्र बराल मोरङको रतुवामाई नगरपालिकाले जनताको करबाट खरिद गरेको जेसीबी (जेसिभी) विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको छ। वर्षायाम लगायत आपतकालीन समयमा जनताको काम छिटो–छरितो रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले केही वर्षअघि नगरपालिकाले उक्त जेसीबी खरिद गरी सञ्चालनमा ल्याएको थियो। तर हाल उक्त जेसीबी विगत तीन महिनादेखि झापाको दमकस्थित अटो सर्भिस […]
विराटनगर । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो। उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख […]