समाचार

मेईटु पेन्ट्स नेपालद्वारा दुई जना पेन्टरलाई स्कुटर र वासिङ मेसिन प्रदान ।थारू पाेर्टल

पथरिशनिश्चरे, फागुन ।३ मेइटु पेन्ट्सको डिलर्स खुशी श्री ट्रेडर्स पथरी शनिश्चरे १ मोरङले पुरस्कार प्रदान गरेकोे हो । पथरी शनिश्चरे १ फुलबारी चोकका पेन्टर्स हिमाल लिम्बुलाई स्कुटर र पथरी शनिश्चरे २ सिर्जना चोकका बिरेन मगरलाई वासिङ मेसिन प्राप्त गरेका छन् । बिगत ४ वर्षदेखि पेन्टरको काम गरिरहेका लिम्बु र मगरलाई मेंइटु पेन्ट्सका सय बढी डिलरहरूमध्ये […]

टि वि राेगबाट प्रभावित BNMT नेपाल तथा सावित्री बस्याल फन्ट फर टिविले कानेपाेखरीका ५ जना विरामीलाईपाेषण खानेकुरा वितरण ।थारू  पाेर्टल

विद्यान्नद चाैधरी कानेपाेखरी।फागुन,३ माेरङकाे कानेपाेखरीमा BNMT नेपाल तथा सावित्री बस्याल फन्ट फर टिवि र BNMT यु केकाे  अार्थिक सहयाेगमा सँचालित न्युरिस पिरयाेजना अन्तरगत पालिकाबाट  सिफारिस भएका टि वि राेगबाट प्रभावित तर न्युन अायस्राेत भएका हरूलाइ  ६ महिना सम्म मासिक रूपमा  पाेषण खानेकुरा कानेपाेखरीका ५ जना विरामीहरूलाई  चामल , पिठाे  अणडा ,चना,तेल,साेयाविन लगायतका  खाद्यसामग्री  कानेपाेखरी असपताल […]

मोरङको कानेपोखरी १ झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्य हुँदै ।थारू पाेर्टल

कानेपाेखरी । फागुन।२  मोरङको कानेपोखरी १ झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्य धमाधम हुँदैछ। कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बिचको त्रिपक्षीय साझेदारीमा निर्माण कार्य भएको हो । बाँसको घर निर्माण सम्बन्धी प्रविधि, सिप र ज्ञान आदानप्रदान गर्न अमेरिकाबाट १६ जना र जापानबाट १२ जना गरी जम्मा २८ जना […]

संघीयता कार्यान्वयन सम्बन्धी सहजीकरण ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, फागुन -२ गते पथरी शनिश्चरे नगरपालिकामा संघीयता कार्यान्वयन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको हो । सो कार्यक्रमका विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश काफ्लेले प्रष्ट पार्दै आफ्ना प्रस्तुति राख्नुभएको थियो । प्रस्तुतिका क्रममा काफ्लेले अन्तर […]

सहर छाडेर गाउँमै रमाउदै रमेश । थारू पाेर्टल

रबिन्द्र बराल फागुन।२ माेरङकाे रतुवामाई नगरपालिका ५ स्थित गाेविन्दपुरमा ३ बर्ष अगाडि स्थापना भएको समर कृषि फर्म सन्चालमा ल्याएपछि अहिले उक्त फर्मा हाेलेन जातकाे १७ बटा गाई पालन गरेर अहिले उक्त फर्मबाट दैनिकी २ सय लिटर दूध बिक्री गरिरहेका छन । स्थानीय रमेश मैनालीले बिगत १० बर्ष अगाडि सबै परिवार लिएर काठमाडौमा बसाेवास गरिरहेकाे र […]

कानेपोखरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान  २७ गते आइतबारदेखि  ।थारू पाेर्टल

माघ।२७। कानेपोखरी। कानेपोखरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान  २७ गते आइतबारदेखि  सुरु  भएको छ । खोप अभियान बारे कानेपाेखरी अस्पताल बयरवनका अस्पताल  प्रमुख राेहिन्द्र राजभणडारीले कक्षा ६ देखी कक्षा १० सम्मका छात्राहरूलाई माघ २७ गते देखी  विहान १० ३०वजेदेखी खोप लगाउन सुरु गर्ने बताएका छन् । उनका अनुसार फागुन १ गतेसम्म २ […]

मापदण्ड भन्दा बडि खाेलाबाट बालुवा निकालेपछि गाउँ जाेखिमा ।थारू पाेर्टल

माघ २० आईतवार रबिन्द्र बराल मोरङको रतुवामाई नगरपालिका ७ स्थित मलामीघाट बाट नगरपालिकाले टेन्डर मार्फत २ लाख १० हजार बराबरको मात्रै बालु निकासी गर्न अनुमति दिए तापनि ठेकेदारहरुले खोलाको किनारमा १० बिघा भन्दा बढी स्थानको बालुवा निकासा गरेर बिक्री वितरण गरेका छन्। नगरपालिकाको मापदण्डभन्दा बढी मात्रामा बालुवानिकासा गरेपछि अहिले सो क्षेत्रका स्थानीयहरू बर्खाको समयमा आफ्नो […]

लाहा खेतीका विषयमा मिडियासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न  ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता- माघ-१९ माेरङ्गकाे पथरीशनिश्चरे वडा-१० रहेकाे भुटानी शरणार्थी शिविरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। लाहा प्राकृतिक रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । यसबाट ‘चप्रा’ लगायतका विभिन्न बस्तुहरु उत्पादन गर्न सकिन्छ । चप्रा फर्निचर उद्योग र सुन पसलमा प्रयोग गरिन्छ । यसको खेतीमा खास धेरै मेहनत गर्नुपर्दैन । एकपटक लगाएपछि वर्षमा […]

ऐतिहासिक कानेपोखरीमा पाैडी खेल्नेक्रममा डुबेर  गिरीकाे मृत्यु ।थारूपाेर्टल

माघ,१९  कानेपोखरी । मोरङको कानेपोखरी –७  ऐतिहासिक कानेपोखरीमा एक पुरुष पाैडीखेल्नेक्रममा डुबेर  मृत्यु भएको छ ।शनिबार लगभग १ बजे दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा कानेपोखरी ७ बस्ने लगभग ३५ वर्षीय कुलबहादुर गिरीको मृत्यु भएको छ। पानीमा डुबे पछि वनभोज खानेहरुले नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरीले आधा घण्टा सम्म खोजतलास गर्दा नभेटे पछि सुनसरी स्थित […]

CHITF टेक्वान्डाे विजेता खेलाडीलाई कानेपाेखरी गा.पा ले दियाे बधाई तथा शुभकामना ।थारू पाेर्टल

माघ।१९। स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे  आयाेजनामा  दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जना springमा गाेल्ड मेडल ल्याउन सफल भएका छन ।  पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र  सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै […]