माघ।४।झोराहाट नेकपा (एमाले) मोरङ संगठन विभागको आयोजनामा झोराहाटमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा मोरङको १७ वटै पालिकाबाट सयौँ नेता कार्यकर्ताको सहभागीतामा कार्यशाला गोष्ठि सम्पन्न भएको हो । सो अवसरमा सम्बोधन गर्दै नेता राईले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले […]
माघ।३।कानेपाेखरी कानेपोखरी गाउँपालिका द्वारा सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधारका लागि कानेपाेखरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम माघ ३ गते शुरु भएको छ । बिहिबार पालिकाको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको क्षमता विकास तथा वडा अध्यक्ष सँग संयुक्त कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक बिधालयको गुणस्तरमा सुधार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकाे हो । पालिका अध्यक्ष राजमती […]
पथरी शनिश्चरे समाचारदाता, माघ-२ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन आज बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल टिमहरू विजयी भएका छन् । आज बुधबार पथरिशनिश्चरे वडा नम्बर १ को जाँते मोडमा आजदेखि सञ्चालित […]
पथरी शनिश्चरे समाचारदाता, माघ।२। छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छिन् । पढ्ने उमेरको लक्का जवान छोरीको दुवै मृगौला फेल भएपछि उनी इन्तु न चित्नु भएकी छिन् । मोरङ पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी छोरी १७ वर्षीया सलिना राईको दुवै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी छिन् […]
माघ २ बुधबार रबिन्द्र बराल माेरङकाे सुन्वर्सि नगरपालिका ५ ले आफ्नो बडा भित्र रहेका ५ बटा सामुदायिक बिधालय हरुमा अध्यन गर्ने बालबालिका हरुका लागि खेलकुदका सामाग्री बितरण गरेको छ । एक कार्यक्रमकाे आयोजना गर्दे बडाले श्री गुलेश्वरी आधारभूत विद्यालय , श्री जनता आधारभूत विद्यालय , श्री विष्णु आधारभूत , श्री रामजानकी आधारभूत विद्यालय , श्री […]
राजेश कुमार राजवंशी माघ।२।विराटनगर विराट राजवंशी समुदायले माघ १गते मंगलबारका दिन तिला सुकरात पर्व मनाएका छन् । पर्वको अवसरमा विराट राजवंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजा, च्युरा, तिलको लड्डु खाएर शुभकामना आदान प्रदान गरेको छ । राजवंशी समाज उत्थान समिति केन्द्रिय सदस्य सिधुलाल राजवंशीले तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वका बारेमा […]
कानेपाेखरी । पाैष।२८।साेमवार कानेपाेखरी गाउँपालिकामा निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप सचालन भइरहेकाे छ । माेरङ्गकाे कानेपाेखरी गाउँपालिका पशु सेवा शाखा बयरवनकाे आयाेजना निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप गाउँपालिकाकाे प्राङ्गगणमा पाैष २८गते देखि सचालन भईरहेकाे छ ।गाउँ घरकाे कुकुर सकलन भने २७ गते गरेका थिए । याे कार्यक्रम २दिन सम्म […]
पथरीशनिश्चरे । पुस।२७ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा मोरङको छेठाै अधिवेशन पथरीशनिश्चरेकाे हरियाल वनमा आज पुस २७गते दिनेश सुब्बाकाे अध्यक्षमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनले नयाँ माेड लिदै कार्यसमिती चयन भएकाे छ । अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वनको सभाहलमा शनिवार सम्पन्न फोनिज […]
पथरी शनिश्चरे,समाचारदाता निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रवीन्द्रकुमार राई , लाईन्स क्लब अफ पथरिशनिश्चरेका अध्यक्ष तथा पथरिशनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो। वडा नं १ […]
पुस ३ बुधबार माेरङकाे कानेपाेखरी गाउँपालिका रंगेली नगरपालिका वा अन्य गापाका आसपासका खेतहरुमा पहेलै ताेरिकाे फुलहरु देख्न पाईन्छ । पछिल्लो समयमा तोरीको तेलको मूल्य बढ्दा किसान तोरी खेतीमा आकर्षित भएका छन् ।अहिले ताेरिकाे मुल्य प्रति मन (४० किलोको रु ५ हजार देखि ६ हजार ५ सय रुपैयाँसम्म पुगेपछि किसान हरुले ताेरी उत्पादनमा आकर्षित हुन थालेका […]