समाचार

शिक्षमा राम्रो गुणस्तर रहेको दावी गर्ने नगरपालिकाकाे अवस्था । थारू पाेर्टल

बैशाख ३०,बुधबार  रबिन्द्र बराल  मोरङको सुनबर्सी नगरपालिका वडा नम्बर ५ मा रहेको गुलेश्वर प्राथमिक विद्यालय र वडा नम्बर ४ मा रहेको श्री आधारभूत विद्यालय बटरबारीमा बुधबार दिउँसो ३ बजे गरिएको अनुगमनमा उक्त विद्यालय ३ देखि ३:३०  बजे सम्म बन्द भएको भेटिएको छ। शिक्षा मन्त्रालयले विद्यालयहरूमा बिहान १० बजेदेखि ४ बजेसम्म पठनपाठन गर्न गराउनका लागि निर्देशन […]

कानेपोखरीको एसईई नतिजामा ६६ %विद्यार्थी उत्तीर्ण।उत्कृष्ट विद्यार्थीका रूपमा पर्ल एकेडेमी।थारूपाेर्टल

वैशाख, ३०,कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा शैक्षिक सत्र २०८२सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सहभागी ५सय६९ विद्यार्थीमध्ये ३सय७९ जना उत्तीर्ण हुँदा १सय९० जना असफल भएका हुन् । गाउँपालिका क्षेत्रका १४ विद्यालयमध्ये दुई निजी विद्यालयले सतप्रतिशत नतिजा हासिल गरेका छन् । पिनाकल ज्ञान […]

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव ।थारू पाेर्टल

२९।बैशाख।कानेपाेखरी। नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा शनिबार कोशी प्रदेश कार्यालयले बीमा क्षेत्रसँग आबद्ध बीमक तथा सर्वेयरहरूबीच क्रिक्सल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता विराट स्पोट्र्स जोनमा सम्पन्न भएको हो । प्रतियोगितामा जीवन बीमा कम्पनीतर्फ दुई टोली, निर्जीवन बीमा कम्पनीतर्फ दुई टोली, माइक्रो लाइफ बीमाबाट एक टोली, माइक्रो नन–लाइफबाट एक टोली, बीमा कम्पनीका प्रदेश प्रमुख […]

अजम्बरी साना किसान कृषि सहकारी संस्था लिमिटेड को प्रारम्भिक साधारणसभा सम्पन्न।थारू पाेर्टल

बैशाख।२९।कानेपोखरी।  मोरङको कानेपोखरी गाउँपालिका–२ केरौनस्थित सहकारीको तोरी मिल भवनमा आइतबार आयोजित साधारणसभा संस्थाको एकीकरणपछिको पहिलो साधारणसभा हो । अजम्बरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान कृषि सहकारी संस्था लिमिटेड बीच एकीकरण भई स्थापना भएको सहकारीको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सविता राईको संयोजकत्वमा रहेको ११ सदस्यीय तदर्थ समितिले सम्पन्न […]

सशस्त्र प्रहरीद्वारा अवैध पैसा बरामद ।थारू पाेर्टल

बैशाख ।२८ ,साेमबार मोरङ्गकाे रतुवामाई नगरपालीका २ स्थित घरुचोक  सीमा नजिकैमा रहेको सिमा स्तम्भ १५७ नजकिबाट गएराती नेपाल सीमा सुरक्षा गुल्म बरडंगाव र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरिया बाट खटएिको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको सवारी साधन तथा व्यक्तहिरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाईल चेकजाँच गर्दा अन्दाजी बर्ष २५ को जस्तो देखनि […]

राजनीतिक समंक्षणमा बर्षैा देखि बिधालयहरुकाे जग्गा कव्जा ।थारू पाेर्टल

बैशाख २६ शनिबार रबिन्द्र बराल नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमण भएका जग्गाहरूको अभिलेख माग गर्न थालेपछि अहिले रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय हरुले अहिले धमाधम आफ्नो जग्गाको बिषयमा अभिलेखहरु सङ्कलन गर्ने थालिएको छ। पालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यालयको नाममा रहेको जग्गाको अभिलेख शिक्षा शाखामा पठाउन निर्देशन समेत गरेको छ। रङ्गेलीका […]

रेविज भ्याक्सिन नहुदा महगो मूल्यमा खरिद गरेर लानुपर्ने बाध्यता ।थारू पाेर्टल

बैशाख २६ शनिबार रबिन्द्र बराल नेपाल सरकारले बिगत दुई महिना देखि देशै भरिका सरकारी अस्पतालहरुमा निशुल्क दिदै आएकाे रेविज बिरुद्धकाे भ्यास्किन पठाउन छाडेपछि मोरङको रङ्गेली अस्पतालमा विगत २ महिनादेखि खोप नपठाउँदा गरिब तथा अति विपन्न परिवारहरूका सदस्यहरुले महगो मूल्यमा किनेर लगाउनु पर्ने बाध्यता भएका छन । कुकुरको टाेकाई पछि रेविज नलागाेस भनेर भ्याक्सिन लगाउदै आईरहेका […]

निजी जग्गामा प्रदेश सरकारको ३० लाख लगानी, सामुदायिक भवन बेवारिसे अवस्थामा ।थारू पाेर्टल

 वैशाख ।२३ ।रंगेली रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–५, आमगाछीस्थित चाँदनी चोक नजिक निजी जग्गामा प्रदेश सरकारबाट ३० लाख रुपैयाँ लगानी गरिएको तथ्य सार्वजनिक भएको छ। सञ्जय मण्डलको नाममा रहेको उक्त निजी जग्गामा करिब ८ वर्षअघि सामुदायिक भवन निर्माणका लागि टेन्डर प्रक्रिया मार्फत रकम निकासा गरिएको पाइएको हो। स्थानीय स्रोतका अनुसार कुनै स्पष्ट छानबिन तथा अनुगमन नगरी […]

नेपाल रेडक्रसमा कहिले सम्म राजनीति चलखेल ? थारू पाेर्टल

बैशाख २० आईतवार  रबिन्द्र बराल  जिल्ला रेडक्रस कार्यसमिति माेरङले नातावाद कृपावाद र  छत्रछयाँमा रहेका हरुलाई धमाधम नयाँ  सदस्य बनाएकाे सार्वजनिक भएको छ ।  रेडक्रस साेसाईटि बिराटनगरले गत फाल्गुन २५ गते रंगेलीमा रहेको उपशाखाकाे छलफल तथा निर्णय बिनै १८ जना नयाँ सदस्यीय थप गरेको प्रमाण फेला परेको छ । पछिल्लाे समय देेेशमा नयाँ सरकारले हरेक काम […]

पत्रकारमाथि ज्यानै जाने गरी आक्रमण, अनुसन्धानमा ढिलासुस्तीप्रति चर्को आक्रोश ।थारू पाेर्टल

बैशाख,२०। जन्तीबाट घर फर्किने क्रममा क्राइम अपरेशन साप्ताहिकका पत्रकार तथा जहदा खबरका संस्थापक विष्णु प्रसाद राजवंशीमाथि भएको ज्यानै जाने गरी कुटपिट र लुटपाटको घटनाप्रति व्यापक आक्रोश व्यक्त गरिएको छ। घटनामा प्रहरीको सुस्त अनुसन्धान र प्रभावकारी कदमको अभावप्रति पीडित पक्ष तथा स्थानीयवासीले कडा असन्तुष्टि जनाएका छन्। प्राप्त जानकारी अनुसार, राति करिब १ बजेतिर अज्ञात समूहले राजवंशीमाथि […]