फागुन। ११।कानेपोखरी । विद्यानन्द चाैधरी कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ आयोजना गर्ने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै प्रतियोगिता फागुन २४ गते देखि ३० गते सम्म सञ्चालन हुने जनाएको छ। प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरू सहभागी हुनेछन्। छात्र–छात्रातर्फ विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइनेछ। सूचनाअनुसार […]
कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका–४ निवासी आईशा चौधरी विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी Google मा पूर्णकालीन सफ्टवेयर इन्जिनियर पदमा नियुक्त भएकी छन्। उनको यस उपलब्धिले परिवार मात्र होइन, सिंगो कञ्चनपुर र थारु समुदायलाई गौरवान्वित बनाएको छ। बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष लक्ष्मी नारायण चौधरीकी सुपुत्री आईशाले कडा मेहनत, लगनशीलता र निरन्तर प्रयासका कारण […]
चैत्र।१६। कानेपोखरी माेरङकाे कानेपाेखरी वडा न २ मा रहेकाे श्री शिव र राधाकृष्ण मन्दिर कानेपोखरी २ दलेलीको २४अैा चुनावी वार्षिक साधारण सभा मन्दिरकै सभाहलमा एक अैापचारीक कार्यक्रम वीच सँमपन्न भएकाे छ ।नेत्रबहादुर बस्नेतकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रममा विभिन्न सँघ सँस्थाबाट अतिथीकाे रूपमा मन्चमा आसिन थिए । मन्दिरमा १वटा एम्वुलेन्स रहेकाे छ ।चुनावी वार्षिक साधारण सभा […]
चैत्र। १५।कानेपाेखरी विद्यानन्द चाैधरी कानेपाेखरी गाउँपालिकाकाे १वटा टाेलमा पशु चाेरेर गाउँनै सखाव वनाएकाे छ । वडा न ७काे सिता धाप भन्नै गाउँमा दाजु भाई मिलेर ३५वटा बाख्रा ३बाेका ४ खसी गरी जम्मा ४२ वटा बाख्रा चाेरी गरी पथरीकाे मङ्गलवारे पशु हाटमा कम मुल्यमा बेचेकाे वयान प्रहरीलाई दिएकाे छ । विगत १ वर्षदेखी याे पेशामालागेकाे वताउछन […]
रबिन्द्र बराल चैत्र १३ बुधबार माेरङकाे रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्राेसिल र हर्नियाकाे निशुल्क सल्यक्रिया सेवा भईरहेकाे छ । प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङ्आयोजन र रंगेली अस्पतालकाे सहकार्यमा चैत्र ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिल तथा हर्नियकाे उपचार सुरु गरेको हाे । रंगेली अस्पतालकाे सहकार्यमा ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिलकाे उपचार सुरु […]
चैत्र ६ बुधबार रबिन्द्र बराल मोरङको सुनबर्सी नगरपालिका ४ बस्ने बर्ष ३२ का प्रकाश सरदारले विगत पाँच वर्ष अगाडि वैदेशिक रोजगारीका लागिदिने भन्दै रंगेली ७ बस्ने मफुस खानलाई आफुले ८९ हजार ५ सय रुपैयाँ दिएकाे र राेजगारीका लागि मेडिकल चेकजाँच गर्दे समस्या भए पछि आफू बिदेश नजाने भने पछि एजेन्ट मफुस खानलाई मैले पैसा फिर्ता […]
चैत्र।५।कदमाहा मोरङको धनपालथान गाउँपालिकाको वडा न- ७ स्थित कदमाह गाँउकाे खुर्सिद मियाँ र मोहम्मद हनिफ मियाँको जोडिएको घरबाट आगलागी सुरु भएर १५ वटा घर जलेर नष्ट भएकाे छ । सोही वडाका वडा अध्यक्ष सन्तोष यादवका अनुसार ४ वर्षीया रेश्मा खातुनकाे आगाेले जरेर मृत्यु भएकाे छ । सोही घरमा पाहुना आएका एक ७ वर्षीय बालकको समेत […]
चैत्र ५।मंलबार मोरङ रंगेली नपा ७ स्थित तित्री टोल बस्ने बस्ने बर्ष ६१को चन्देश्बर चौधरीलाई निजकै छोरा बर्ष ३५का अशोक चौधरीले घरयासि वादबिवादका कारण चक्कु प्रहार गरी घाईते बनाएका छन । उनको शरिरका बिभिन्न भागमा गम्भीर चोट लागेकाे छ । साेमबार दिउसाे ४ बजे छाेराले बुबालाई घाइते बनाएकाे प्रहरीले जनाएको छ । उपचारका लागि रंगेली […]
फागुन। २७। कानेपाेखरी विद्यानन्द चाैधरी माेरङ्गकाे कानेपाेखरी अस्पतालकाे तेस्राे वार्षीक स्थापना दिवस फागुन २७गते अस्पताल परिसरमा एक ओेपचारीक कार्यक्रम गरेर सम्पन्न भएकाे छ । कानेपाेखरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष रमेश राउतकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रम कानेपाेखरी गाउँपालिका उपाध्यक्ष भाेला प्रसाद अधिकारीकाे प्रमुख आतिथि्यतामा दीप प्रवज्वलन तथा व्यानर बाचन गरेर समुदघाटन गरीएकाे थियाे । कानेपाेखरी गाउँपालिका […]
फागुन। २५ आईतवार रबिन्द्र बराल अप्पन विराटगढ परोपकार समाज द्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ । रंगेली ७ स्थित काली मंन्दिरकाे प्राङ्गणमा भएको उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा”कार्यक्रमका गरिएको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि सामाजसेवी शंकर साह , वरिष्ठ अतिथि रंगेलीका पुर्व प्रधानाध्यापक सुरेश मिश्रा , […]