Please select listing to show.

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)काे अध्यक्षमा अनिल अनिल श्रेष्ठ र सचिवमा विद्यानन्द चौधरी ।थारु पाेर्टल

पथरीशनिश्चरे ।

पुस।२७

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा मोरङको छेठाै अधिवेशन पथरीशनिश्चरेकाे हरियाल वनमा आज पुस २७गते दिनेश सुब्बाकाे अध्यक्षमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनले नयाँ माेड लिदै कार्यसमिती चयन भएकाे छ ।

अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वनको सभाहलमा शनिवार सम्पन्न फोनिज मोरङको ६ औँ अधिवेशनबाट सर्वसम्मत श्रेष्ठ निर्वाचित भएका हुन ।
यस अघि श्रेष्ठ पूर्व अध्यक्ष दिनेश लिम्बुको नेतृत्वमा दुई कार्यकाल सचिव रहेका थिए । उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा सङ्गीता राई, राजेश राजवंशी, कोषाध्यक्षमा सुरन्जन लिम्बु, सदस्यमा उषा सरदार, देवराज तामाङ, तृष्ना कुलुङ राई, सञ्जय राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् ।

लेखा संयोजकमा रामकुमारी राई, राजकुमारी तामाङ र युवराज लिम्बु रहेका छन् । निर्वाचन फोनिज सङ्घीय अनुशासन समितिका संयोजक अर्जुन जम्मेलीको अध्यक्षतामा सम्पन्न भएको हो । निर्वाचन मण्डलमा सदस्यमा भक्तसेर लिम्बु, सुजता लिम्बु, प्रेम देवान, अर्जुन कुलुङ राई, सन्तोष राई, फिपराज बेघा, सन्दीप राई, दिनेश लिम्बु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

१०औं  राष्टिय CHITF तेक्वान्डाे च्याम्पियनशिप कानेपोखरीमा  हुदै ।थारु पाेर्टल

मोरङको कानेपोखरी गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह उतिर्ण परीक्षामा सामुदायिक भन्दा संस्थागतकाे रिजल्ट दाेब्बरले अन्तर ।थारू पाेर्टल

एक हप्ते पत्रकारिता तालिम सुरु.तालिम लिइसकेकाले मुख्य मन्त्रीको सल्लाहकार समेत भए ।थारू पाेर्टल

सुनवर्षी थानबाट माेरङ्गका  मेला सुरु।पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा   ।थारु पाेर्टल

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को संघीय अध्यक्षमा लक्की चौधरी ।थारू पाेर्टल

मोरङको सुन्दरहरैंचामा ज्योतिषीय ज्ञानको अभिवृद्धि तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्र निर्माणको योजना सार्वजनिक ।थारुपाेर्टल