रबिन्द्र बराल माघ १८। उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्राे उदाहरण भन्ने मुल नाराका साथ विश्व उपेक्षित उष्ण-प्रदेशीय रोग दिबसको अबसरमा रङ्गगेली अस्पतालमा एक कार्यक्रमकाे आयोजना गरिएको थियोे । रंगेली अस्पतालमा भएको कार्यक्रममा काे प्रमुख अथिति बडा नम्बर ५ का अध्यक्ष महानन्द मंण्डल , अस्पतालका मेसु वसन्त कुमार साह, अस्पताल समितिका सदस्य […]
माघ।१७। लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको यस गीतलाई छिट्टै दर्शकमाझ ल्याउने तयारी गरिएको छ । बुडाथोकीका ‘काफगेडी कुटुक्कै….’, ‘होस गर है सोल्टिनी…..’, ‘हलो अड्काउँदै…..’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच उनले हुर्रा भाकाको ‘राम साँईली’ सार्वजनिक […]
पथरी शनिश्चरे समाचारदाता, माघ-१७ गते सहकारी कर्मचारी संगठन पथरिशनिश्चरेको १६औं वार्षिक साधारणसभा पुरस्कार – सम्मान कार्यक्रम तथा वन कार्यक्रम सम्पन्न भएको छ। आज बुधबार मोरङ्गको पथरी शनिश्चरे वडा नं १ ० स्थित सिरीजङ्गा धार्मिक स्मृति वन तथा पर्यटकीय स्थलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय सहकारी बैङ्क लि., कोशी प्रदेश प्रमुख प्रभु पोखरेलको प्रमुख आतिथ्यता […]
माघ।१७। कानेपाेखरी स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे आयाेजनामा दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जनागाेल्ड मेडल ल्याउन सफल भएका छन । पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै प्रथम […]
सुनसरी। थारुसम्बद्ध संघसंस्थाले इटहरी उपमहानगरपालिकाकी उपमेयरको पक्षमा वाेल्दै कर्मचारीलाई कारवाहीको माग गरेको छ । थारु कल्याणकारिणी सभा, थारु महिला सभा, थारु विद्यार्थी सभा, थारु विद्यार्थी समाज, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ र ग्रामथान संरक्षण समिति सुनसरीले विज्ञप्ती जारी गर्दै कारवाही नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । चौधरी इमान्दार, सक्षम र निष्पक्ष महिला जनप्रतिनिधी भएको […]
माघ १५ रबिन्द्र बराल मोरङको रंङ्गेली नगरपालिका वडा नम्बर ३ स्थित रञ्जनीमा साङ्पाङ कृषि फर्म सञ्चालनमा ल्याए पछि एक युवाले मगन्य आम्दानी लिन सफल भएका छन । बैदेशीक राेजगारीकाे लागि ९ बर्ष मलेसियामा आफ्नो पसिना बेचर नेपाल फर्किएका शिवु राई अहिले आफ्नै जन्म भुमिमा केही गराै भन्ने हुटहुटि लिएर स्वादेशमै व्यवसाय सुरु गरेका छन । […]
पथरी शनिश्चरे समाचारदाता , माघ-१५।गते मोरङको पथरीशनिश्चरे नगरपालिकाले कुष्ठरोगको उपचारपछि तन्दुरुस्त भएका व्यक्तिहरुलाई उपहार प्रदान गरेको छ । आइतबार ७२ औं कुष्ठरोग दिवसको अवसरमा नगरमा रहेका ८ जनालाई उपहार प्रदान गरिएको नगरको स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले बताए । रोग जितेर निको भएका २ जना कार्यक्रममा खुलेर सहभागी भएका थिए । रोग जितेका विरामीहरुलाई स्वास्थ्य […]
विद्यानन्द चाैधरी प्रेस चौतारी नेपाल, मोरङ शाखाको माघ १२ गते विराटनगरमा ९ औं जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । जसमा प्रदेश न १काे मुख्यमन्त्री हिकमत कुमार कार्कीकाे प्रमुख अातिथियतामा पानसमा दीप प्रज्वलन गरेर सम्पन्न भएकाे थियाे । सचिव शशांक पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनले पछिल्ला तीन वर्षका उपलब्धि, सामना गरिएका चुनौतीहरू र भविष्यका कार्ययोजनाहरूलाई विशेष प्राथमिकता […]
माघ। १३ रबिन्द्र बराल प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य साथ एक कार्यक्रम सम्पन्न भएको छ । रंगेली नगरपालिका २ स्थित मंगलबारे टोल विकास समितिको सहकार्यमा श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे । अन्तरक्रिया भए संगै अल्पसंख्यक सामुदायका […]
माघ ९ बुधबार मोरङकाे धनपालथान गाँउपालिका २ गोशाई पोखरी दशगजा नजिकै बाट अबैध चाँदी बरामद भएको छ। प्रहरीको गोप्य सुचनाको आधारमा प्रहरी शिव कटुवालको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेकी एक महिलाले प्रहरीलाई देखेपछि निजले कपडामा लुकाएर ल्याउदै गरेको चाँदी फ्यालेर भागेपछि फालेको पोको खोली हेर्दा चाँदी जस्तो देखिने धातुका गरगहना १६०० ग्राम […]